खुम्बु भ्रमणमा आएका एक जर्मनी नागरिक सम्पर्क विहीन

सोलुखुम्बु - सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जर्मनी पुरुष नागरिक बेपत्ता भएका छन् । जिल्लाको खुम्बु क्षेत्र भ्रमणमा आएका डा.साखर गम करिब ५ दिनदेखि सम्पर्क विहीन भएको नेपाल स्थित जर्मन एमबेसीले जनाएको छ । काठमाण्डौबाट जहाज मार्फत लुक्ला ओर्लिएका ७६ वर्षीय गम त्यसपछि सम्पर्क विहीन भएको परिवारको भनाई छ । सो सम्बन्धम...

खुम्बुको हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा

साेलुखुम्बु - मनसुन सकिएर पर्यटकीय सिजनको शुरुआतमा शनिबार भएको हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको हाे। व्यवसायीहरु असोज-मङ्सिरमा पदयात्रा र आरो...

सोलुखुम्बु सदरमुकाममा विदेशी पर्यटकको चाप उच्च, फाप्लु-सल्लेरीको होटल लज भरिभराउ

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरी, फाप्लु क्षेत्र विदेशी पर्यटकले खचाखच भरिएका छन् । सगरमाथा क्षेत्रमा सिजन सुरु भएसँगै गाडी मार्फत सल्लेरी भित्रिने विदेशीको चाप अधिक बढेको हो । अहिले दैनिक २०० भन्दा बढी विदेशीहरु स्थलमार्ग हुँदै सल्लेरी तथा फाप्लु क्षेत्र भित्रिरहेको ट्राफिक प्र्रहरी पोष्ट पत्ताले...

लुक्लामा चार दिनदेखि हवाई उडान ठप्प, मन्थलीमा विदेशीको चाप उच्च

सोलुखूम्बु - सोलुखुम्बुको लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । यो बेला दैनिक ४० वटासम्म उडान हुने गरेकोमा खराब मौसमका कारण पछिल्लो ४ दिनदेखि एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ । उडान नभएपछि सयौँ पर्यटक अहिले रामेछापको मन्थलीमा अलपत्र परेका छन् । काठमाण्ड...

सोलुखुम्बुका पर्वातारोही मिङमार र आरोही गुटुको सिसापाङमा मृत्यु

सोलुखुम्बु :    सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नंं १ टाक्सिन्दुका पर्वतारोही मिङमार शेर्पाको मृत्यु भएको छ । तिब्बतको सिसापाङमा हिमालमा शनिबार गएको हिमपहिरोमा परेर शेर्पा र अमेरिकी महिला आरोही अन्ना गुटुको मृत्यु भएको हो । । शेर्पाले यसै वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नु भएको थियो । साथै उ...

फाप्लुमा ३ महिनादेखि अलपत्र विद्युत मेसिन लुक्ला पुर्‍याउन मन्त्री किराँतीको निर्देशन

सोलुखुम्बु - सोलुखुम्बुको फाप्लु विमानस्थलमा ३ महिनादेखि रोकिएको बमखोला लघुजलविद्युत आयोजनाको मेसिन एक साता भित्र लुक्ला पु¥याइने भएको छ । प्राधिकरणले हेलिकप्टरको सिलिङ उडानमा प्रतिबन्ध लगाउदा फाप्लुमा रोकिएको विद्युत मेसिन तत्काल ढुवानी गर्न पर्यटन मन्त्री सुदन किराँतीले प्राधिकरणलाई निर्देशन दिनुभएको बताइएको छ । नेक...

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

सोलुखुम्बु - नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे प्रस...

लुक्लामा नियम उल्लंघन गर्ने ३ वटा हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

सोलुखुम्बु - नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने ३ वटा हेलिकोप्टरको उडानमा रोक लगाएको छ । सोलुखुम्बुको लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एअरलाइन्स र फिस्टेल एअरको ३ वटा हेलिकप्टरलाई ग्राउन्डेड गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भ...

पर्यटकीय सिजनमै लोडसेडिङको मारमा लुक्ला !

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ लुक्ला पर्यटकीय सिजनमै लोडसेडिङको मारमा परेको छ । पर्यटकीय सिजन सुरु भएपनि लुक्लामा विद्युत नियमित नहुँदा पर्यटकदेखि स्थानीय समेत मर्कामा परेका हुन् । लुक्ला क्षेत्रको करिब ४५० घरधुरीलाई बमखोला लघुजलविद्युत आयोजनाले विद्युत सेवा दिदै आएको छ । तर करिब ३ महिना अ...

खुम्बु भ्रमण गर्नेको संख्यामा उल्लेख्य वृद्धि, एकै महिना ३२ लाख बढी राजस्व संकलन

सोलुखुम्बु - विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्यांक अनुसार गत साउन महिनाको तुलनामा भदौ महिनामा खुम्बु भमण गर्नेको संख्यामा अत्याधिक वृद्धि भएको हो । साउनमा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गर...