लुक्ला विमानस्थल फुर्सदिलो

सोलुखुम्बु - नेपालकै व्यस्त विमानस्थल मध्येका एक सोलुखुम्ुबको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला फुर्सदिलो बनेको छ । पर्यकीय सिजनमा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलको उडान सिजन सकिएसँगै अहिले दैनिक २÷३ वटामा सिमित बनेका हुन् । पर्यटक सिजनमा ४१२ मुभमेन्ट सम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसा...

कीर्तिमानी आरोही शेर्पाको नाममा हुलाक टिकट प्रकाशित

सोलुखुम्बु - नेपाल सरकारले सोलुखुम्बु निवासी कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आङरिता शेर्पाको सम्झनामा निकालेको हुलाक टिकट सार्वजनिक गर्नुभएको हो । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले टिकट ...

सगरमाथा : वसन्तयाममा ७५ टन फोहोर उत्पादन

सोलुखुम्बु – सगरमाथामा यो वर्षको वसन्तयाममा ७५ टन फोहोर उत्पादन भएको छ । वसन्तयामको आरोहण सिजनमा सगरमाथा आधार शिविर र त्योभन्दा माथिसमेत गरी ७५ टन फोहोर उत्पादन भएको र त्यसमध्ये झन्डै ७० टन फोहोर सङ्कलन भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । एसपीसीले आरोहणको समयमा सगरमाथाको फोहोर व्यवस्थापन गर्द...

नाम्चे बजारमै उखरमाउलो गर्मि

सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा नै उखरमाउलो गर्मि हुन थालेको छ ।  १२ बर्ष अगाडी एक पटक यस्तै गर्मि भएको नाम्चेमा यो पटक एक साता देखि लगातार टण्टलापुर घाम लाग्दा गर्मिले सिमा नाघेको हो । सधैं सितल र जाडो हुने नाम्चेमा दैनिक तापक्रम १२ डिग्रि सेल्सियस सम्म पुगे पछि स्थानीय घर बाहिर निस्कन सकेका छैनन् । विहान ८ बजेदे...

खुम्बुबाट फर्किने पर्यटक बढ्यो

सोलुखुम्बु - विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या वृद्धि भएको छ । यस वर्ष वसन्तयामको पर्यटक सिजन सकिएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या वृद्धि भएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा २६९ विदेशी र ५५ नेपाली गरी ३२४ जना पर्यटक भित्रिदा ७९१ व...

अमेरिकाको न्यूयोर्क सडकलाई तेन्जिङ नोर्गे शेर्पा नामाकरण

काठमाण्डौँ – अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा...

एभरेष्ट म्याराथनको उपाधि सुमनलाई

प्रकृति राई, सोलुखुम्बु - विश्वको अग्लो स्थानमा सञ्चालित एभरेष्ट म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बु महाकुलुङ सुमन कुलुङले जितेका छन् । सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिरको निर्धारित दुरी ३ घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै सुमन वजेता बनेका हुन् । त्यस्तै सोही दुरी ३ घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पुर...

सर्वाधिक उचाइमा स्याब्रु नाचेर १५ जना शेर्पाले राखे विश्व रेकर्ड

सोलुखुम्बु - ६ हजार ४७० मिटर उचाइको मेरा पिक हिमालको चुचुरोमा स्याब्रु नृत्य गर्दै १५ जना शेर्पा कलाकारको समूहले विश्व कीर्तिमान राखेको छ । बनावट र प्रतिकूल मौसमको कारण आरोहणका लागि कठिन मानिने उक्त हिमालको चुचुरोमा पुगेर शनिबार शेर्पा कलाकार समूहले रेकर्ड राखेको हो । लण्डनमा मुख्यालय रहेको वल्र्ड बुक अफ रेकर्ड्सले की...

७० वर्षको इतिहासमा साढे ७ हजारले गरे सगरमाथा आरोहण

सोलुखुम्बु - विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणको ७० वर्षको इतिहासमा साडे ७ हजार बढीले शिखरमा पाईला टेकेका छन् । सन् १९५३ मे २९ मा पहिलो पटक मानव पाईला पुगेको दिनदेखि हाल सम्मको अवधिमा करिब ७ हजार ८ सय ५१ जनाले शिखर चुमेको पर्यटक विभागले जनाएको छ । विभागका सुचना अधिकारी सर्य प्रसाद उपाध्यायका अनुसार सन २०२२ सम्ममा ७...

यस सिजनको सगरमाथा आरोहण सकियो, ६ सयले चुमे शिखर

सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तयामको आरोहण सकिएको छ । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले शिखर चढेसँगै यस वर्षको आरोहण सकिएको हो । सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिवारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छ...