सोलुखुम्बुमा चौथो महाकुलुङ कृषि महोत्सव सम्पन्न भएको छ । किरात कुलुङको महान चाड मिनारी दाचाम चासुम लो निङ्दोङ फाईम चाक्चाकुर येलेदोङ ५०८३ को अवसरमा महाकुलुङ गाउँपालिका कृषि र पहाडि विकास संरक्षण समुह नेपालको आयोजना तथा जि फाउण्डेसनको सहयोगमा भएको महोत्सव आईतबार सकिएको हो । महोत्सवमा बाली तर्फ १०६ जना कृषकलाई पुरस्कृ...
