सोलुखुम्बु – पिके डाँडा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको सिमानामा पर्दछ । समुन्द्री सतहबाट ४०७० मिटर उचाईमा रहेको पिके डाँडाबाट आँखै अगाडि सगरमाथा नियाल्न सकिन्छ । पदयात्राका सौखिनहरुको लागि नयाँ गन्तव्यको रुपमा सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ । पिके डाँडामा अत्याधिक हावा चल्...
