पार्टीलाइ फुट सम्म जान नदिने : प्रचण्ड

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनले नराम्रो नभएको बताएका छन् । स्थायी कमिटी सदस्यहरु हरिबोल र टोपबहादुर रायमाझी प्रचण्डलाई भेट्न सोमबार विहान खुमलटार पुगेका थिए । दुबै नेताले पार्टी विभाजनसम्म जान नहुने बताएका छन् । जवाफ...

प्रदेश नम्बर २ मा जसपाको संसदीय दलको नेता छान्ने प्रक्रिया अन्योलमा

काठमाण्डौं - प्रदेश नम्बर २ मा सत्तारूढ जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन। राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो। उक्त पार्टी दर्ता भएको सूचना गत साउन १२ को राजपत्रमा प्रकाशित भएको थियो। गत साउन ३० मा निर्वाचन आयोगले दल दर्ताका लागि प्रदेश सभामा पत्र पठाएको थियो। तर जसपाले सं...

संसद अधिवेशन सुरु गर्न तयार छौं : सभामुख सापकोटा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको बताएका छन् । संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए । ‘सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि ...

नेकपा देखिएको विवादलाई अवसरका रुपमा बदल्न सकिने : नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेल

काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीमा अहिले देखिएको विवादलाई अवसरका रुपमा बदल्न सकिने जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विचार, संगठन र नेतृत्वका विषयमा देखिएको अन्योललाई मेटाएर स्पष्ट मार्गचित्र सहित अघि बढ्ने अवसरम...

नेकपा फुट्दैन – मुख्यमन्त्री राई

सोलुखुम्बु – प्रदेश नं १ का मुख्यमन्त्री शेररधन राईले नेकपा पार्टी नफुट्ने बताएका छन् । पार्टीभित्र अन्तरसघर्ष चुलिदै गर्दा नेकपा नेता समेत रहेका मुख्यमन्त्री राईले नेकपा फुट्नका लागि नबनेको बताए । हिमाल एफ एमका पत्रकार भानुभक्त निरौलासंग कुराकानी गर्दै उनले भने, ‘जुन हिसावले अन्तरसघर्षको कुरा बाहिर आएपनि पार्टी एक...

‘चुनाबी बाचा भन्दा बढि काम गरेका छौँ’ (भिडियो)

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले चुनाबी प्रतिबद्धता भन्दा बढि काम गरेको दाबी गरेका छन् । स्थानीय सरकारको तीन बर्षे कार्यकाल सकिदासम्म चुनाबी प्रतिबद्धता भन्दा बढि विकास निर्माणको काम गरेको दाबी गरे । हिमाल एफ एमसंग कुराकानी गर्दै अध्यक्ष राईले भूगोल सुहाउदो विकासमा तल्लिन रहेको बताए । उनल...

थुलुङ दुधकोशीमा कांग्रेसको संगठन सुदृढीकरण अभियान

सोलुखुम्बु – नेपाली काँग्रेस सोलुखुम्बुले संगठन सुदृढीकरण अभियानलाई निरन्तरता दिएको छ । आइतबार थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमको लामुडाँडा आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा फुरा पासाङ तामाङको सभापतित्वमा २६ सदस्यीय नेपाली काँग्रेस टोलसमिती गठन गरिएको छ । नवगठित समितिको उपसभापतिमा दाडेन्डी शेर्पा, सचिवमा ल...

नेकपा विवाद व्यक्तिगत टकराब मात्रै – पर्यटन मन्त्री भट्टराई (भिडियो)

सोलुखुम्बु – संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेकपा भित्रको वर्तमान विवाद सैैद्धान्तिक नभई पद र प्रतिष्ठाको मात्र भएको बताएका छन् । सोलुखुम्बुको काँगेल विमानस्थलको निरीक्षण पछि हिमाल एफ.एम.सँगको संक्षिप्त कुराकानीका क्रममा पर्यटन मन्त्री भट्टराईले व्यक्तिगत आँकाक्षाको व्यवस्थापन हुन नसक्दा ...

प्रधानमन्त्री भन्छन्, राजिनामा दिन्न

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा...

सोलुका जनप्रतिनिधिले स्वास्थ्यमन्त्री ढकाललाई भेटेर मागे अस्पताल निर्माणको अख्तियारी

सोलुखुम्बु – संघीय सांसद हेमकुमार राई (सुरवीर)को नेतृत्वमा सोलुखुम्बुका जनप्रतिनिधिहरुको टोलीले स्वस्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट गरेका छन् । सोमबार स्वास्थ्यमन्त्री ढकालको कार्यकक्षमै भएको भेटमा जनप्रतिनिधिहरुले स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने कार्यक्रमलाई यथासिघ्र कार्यन्वयनमा ल्याउन आग्रह गरेका छन् । ...