नेकपा एमाले सोलुखुम्बुले भदौ दशबाट पालिका स्तरीय प्रशिक्षण गर्ने

सोलुखुम्बु - नेकपा एमाले सोलुखुम्बुले आगामी भदौ १० गतेबाट पालिका स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शुक्रबार सदरमु्काम सल्लेरीमा सम्पन्न जिल्ला कमिटी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपाध्यक्ष हर्क राईले जानकारी दिए । उनका अनुसार भदौ पाँच गते भित्रमा स्थानीय कमिटीको बैठक सम्पन्न गरि १० गतेबाट पालिका...

एमाले सोलुखुम्बुले विशेष प्रशिक्षण कार्यक्रम गर्ने

सोलुखुम्बु - नेकपा एमाले सोलुखुम्बुले यहि साउन २८ गते विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा आगामी शनिवार प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पार्टीका उपाध्यक्ष हर्क राईले जानकारी दिए । उनका अनुसार साउन २७ गते जिल्ला कमिटी सचिवालयको बिशेष बैठक सम्पन्न गरि २८ गते प्रशिक्...

सोलु र ओखलढुंगामा कांग्रेस र खोटाङमा एमाले पहिलो दल

सोलुखुम्बु - स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेद्वारले पाएको मतका आधारमा सोलुखुम्बुमा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल देखिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वारहरुले जम्मा १९ हजार ६८ मत प्राप्त गरेका छन् । यस्तै दोश्रोमा नेकपा एमालेले १६ हजार ५९७ मत प्रा...

प्रदेश नं १ को नाम के राख्ने ?

सोलुखुम्बु - देश सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश-१ मात्र बाँकी छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेश सभाको अर्को चुनाव आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ त...

सोलुका ५२ प्रतिशत उम्मेद्वारले बुझाएनन् चुनावी खर्च विवरण

सोलुखुम्बु - सोलुखुम्बुका ५२ प्रतिशत भन्दा बढी उम्मेद्वार तथा जनप्रतिनिधिहरुले चुनावी खर्च विवरण बुझाउन अटेर गरेका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका कुल उम्मेद्वारहरु मध्ये ५२.५४ प्रतिशतले तोकिएको समयमा खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सुचना अधिकारी ...

प्रदेश १ को नाम किराँत राख्न माग गर्दै प्रदर्शन

प्रदेश १ को नाम किराँत राख्नुपर्ने माग गर्दै  विराटनगरमा मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभाअगाडि प्रर्दशन भएको छ । किराँत राई यायोक्खाको नेतृत्वमा सोमबार दिउँसो प्रदेशको नामाकरण पहिचानका आधारमा किराँत हुनुपर्ने माग गर्दै राजधानी विराटनगरको रोडशेष चोकस्थित मुख्यमन्त्री कार्यालयअगाडि र देवकोटा चोकस्थित प्रदेश सभा भवनअ...

आगामी निर्वाचनसम्म गठबन्धन आवश्यक : कांग्रेस केन्द्रीय सदस्य शेर्पा

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले वर्तमान पाँच दलिय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म आवश्यक रहेको बताए । केन्द्रीय कार्यसमितिको जारी वैठकमा विचार राख्ने क्रममा बुधबार नेता शेर्पाले राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि आसन्न संघ र प्रदेश निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको बताए । तर गठ...

एमालेको अडान : प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने

प्रदेश १ को नामकरणका लागि निर्णायक कसरतमा जुटेका दलहरू साझा सहमतिका लागि मिलनविन्दुको खोजीमा लागेका छन्। कम्तीमा ठूला तीन दल एकै ठाउँ नभए प्रदेशको नाम नटुंगिने निश्चित भएका कारण दलहरू मिलनविन्दुको खोजीमा लागेका हुन्। प्रदेश सभाको पछिल्लो साढे चार वर्षभरि नामकरणबारे मौनप्रायः दलहरूले संसद्को पहिलो कार्यकाल सकिन लाग्द...

थुलुङ दुधकोशी ७ का वडाध्यक्ष कार्की सम्मानित

सोलुखुम्बु -सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष भोजराज कार्की सम्मानित भएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई आज खुलाल कार्की एकता समाज काठमाण्डौले सम्मानित गरेका हुन् । समाजले वडाध्यक्ष कार्कीलाई सम्मानपत्र र दोसल्ला ओडाई सम्मान गरेका संस्थाका अध...

एमाले सोलुका ३ नेता प’क्राउ

जनप्रतिनिधिलाई अ'भद्र व्य'वहार गरेको आरोपमा नेकपा एमाले सोलुखुम्बुका जिल्ला कमिटि सदस्य र युवा संघका सचिव सहित ३ जनालाई सोलुखुम्बु प्रहरीले प'क्राउ परेको छ । गत जेठ १६ गते भएको सोताङ गाउँपालिकाको कार्यपालिका चु्नावमा अन्तरघात गरेको भन्दै वडा नम्बर २ का वडासदस्य दुर्गा प्रसाद राई र ४ का वडासदस्य सन्देश तामाङलाई का'लोमो...