खुम्बु सरकारले विभेद गरेको वडा नम्बर १ को आरोप, जनप्रतिनिधिले नै गरे अनिश्चितकालीन वडा बन्दको घोषणा

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ ले अनिश्चितकालका लागि वडा बन्दको घोषणा गरेको छ । गाउँपालिकाले वडा नम्बर १ लाई विभेदपुर्ण व्यवहार गरेको भन्दै वडाका सम्पुर्ण जनप्रतिनिधिले निर्णय नै गरेर अनिश्चित कालका लागि वडाको सेवा बन्द गर्ने निर्णय गरेको हो । बुधबार वडाका सबै जननिर्वाचित प्रतिनिधिहरु उपस्थ...

ओखलढुंगा पुगेर देउवाले भने–संघीयता संस्थागत भए देशको विकास हुन्छ

सोलुखुम्बु - पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाले संघीयता संस्थागत भए मुलुक समृद्धितर्फ अघि बढ्ने दाबी गर्नुभएको छ । बीपी स्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा पुग्नुभएका सभापती देउवाले यस्तो बताउनुभएको हो । “देश लोकतान्त्रिक गणतन्त्रमा गईस...

विस्तृत शान्ति सम्झौता (द्वन्द्व अन्त्य)को १८ वर्ष : व्यवस्था बदलियो तर अवस्था उस्तै !

सोलुखुम्बु – विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरा...

एमाले सोलुखुम्बुको संघीय निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी किराँतीलाई

सोलुखुम्बु - नेकपा एमाले कोशी प्रदेश कमिटीले सोलुखुम्बु संघीय निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी महेश किराँतीलाई दिएको छ । प्रदेश कमिटीले पार्टीको प्रदेश कमिटी सदस्य किराँतीलाई इन्चार्ज र अर्का सदस्य सुर्य कुमारी सुनुवारलाई सहइन्चार्जको जिम्मेवारी प्रदान गरेको हो । जिल्लाको प्रदेश सभा ‘क’को इन्चार्जमा सांसद बुद्...

देउसामा तीन महिने ढाका बुनाई तालिम उद्योगमा परिणत, गरियो प्रदर्शनी

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा तीन महिनासम्म चलेको ढाका बुनाई तालिम उद्योगमा परिणत भएको छ । गत बैशाख २४ गतेबाट सुरु भएर तीन महिनासम्म चलेको उक्त तालिम उद्योगमा परिणत गरिएको हो । तालिमबाट उत्पादन भएका ढाकाका सामाग्रीहरु आज प्रदर्शनी गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष ...

नाम्से आविले पायो सुविधा सम्पन्न भवन, अध्यक्ष राईले गरे उद्घाटन

सोलुखुम्बु –सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ स्थित नाम्से आविले सुविधा सम्पन्न विद्यालय भवन प्राप्त गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकाको २९ लाख बजेटमा स्वर्णिम टोल विकास संस्थाले निर्माण गरेको उक्त ५ कोठे विद्यालय भवनको आज बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । उक्त भुकम्प प्रतिरोधी भवन २०७९ साल माघ २६...

जुबु बादेका हाईड्रोपीडितलाई मुआब्जा दिलाएरै छोड्छु : कांग्रेस केन्द्रीय सदस्य शेर्पा

सोलुखुम्बु - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पर्यटन विभाग प्र्रमुख आङ गेलु शेर्पाले दुधकोशी हाईड्रोपावर पीडित जुबु बादेवासीलाई न्याय दिलाएरै छोड्न प्रतिबद्धता जनाउनुभएको छ । आज बुधबार थुलुङ दुधकोशी गाउँपालिका ४ जुबु बादे क्षेत्रको हाईड्रो प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै कांग्रेस नेता शेर्पाले हा...

दिक्तेलमा कोरिएका चित्र काठमाण्डौमा प्रदर्शन गरिने, राष्ट्रपतिले अवलोकन गर्ने

सोलुखुम्बु - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको मुन्धुम अन्तराष्ट्रिय प्रत्यक्ष चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा चित्रकारले उतारेका चित्र काठमाण्डौमा प्रदर्शन गरिने भएको छ । नगरपालिकाको आयोजनामा हुने प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्ने कार्यक्रम तय भएको हो । ...

सरकारले खेल क्षेत्रमा लगानी बढाउनुपर्नेमा कांग्रेस केन्द्रिय सदस्य शेर्पाको जोड

 साेलुखुम्बु - नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले सरकारले खेल क्षेत्रको विकासमा लगानी बढाउनु पर्ने बताउनुभएको छ । मंगलबार नेले युथ क्लव सोलुखुम्बुले जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका १ नेलेमा आयोजना गरेको फुटवल प्रतियोगितालाई उद्घाटन गर्दै शेर्पाले यस्तो बताउनुभएको हो । उहाँले व...

रहेनन् नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङ दावा शेर्पा

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बुका पुराना नेता आङ दावा शेर्पाको निधन भएको छ । सोलुदुधकुण्ड नगरपालिका २ मपुङका शेर्पाको ८२ वर्षको उमेरमा काठमाण्डौँ स्थित निजि निवासमा शुक्रबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । कांग्रेसका कृयाशिल सदस्य शेर्पा वि.स. २०३९ देखि २०५४ सालसम्म तत्कालिन बेनी गाविस वडा नम्बर ५ को नि...