सर्वोच्चको निर्णय प्रति राप्रपा असन्तुष्ट

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र परमादेश संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको धारणा सार्वजनिक गरेको छ । उक्त पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘अहिले सरकारको नेतृत्वमा रहने दुःखित भए पनि आगामी ...

देउवाले पाँचाै पटक प्रधानमन्त्रीको शपथ लिँदै

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन्।उनले  साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्...

ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदातलको सोमबारको फैसलाले प्रतिनिधिसभा पुन:स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै ओलीले सम्बोधन गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादु...

प्रधानमन्त्री पुगे शितल निवास

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सर्वोच्च अदालतले आज गरेको फैसलाबाट बहिगर्मन निश्चित भएपछि छलफलका लागि उनी शीतलनिवास गएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको शीतलनिवास स्रोतले बतायो । प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजी...

नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु

काठमाडाैँ- नेकपा एमालेका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठकका लागि नेकपा माओवादी केन्द्र, कांग्रेस, जसपाका नेताहरु नेपाल निवास पुगेका हुन् । सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएलगत्तै विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । सर्वोच्चले भोलि बेलु...

नेपाली कांग्रेस: सर्वोच्चको फैसला ऐतिहासिक

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसलालगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य र ऐतिहासिक भएको बताएका हुन् । उनले फैसलाले एक...

सर्वोच्चको फैसलाले संविधान र संसदलाई बचायाे: माधव नेपाल

काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसदलाई बचाएको बताए। फैसलाले नेपालको संविधानमा रहेका कतिपय व्याख्या गर्नुपर्ने कुरामा स्पष्टता ल्याइदिएको भन्दै प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैन...

विपक्षी गठबन्धनको बैठक साँझ ५ बजे सिंहदरबार बस्दै

काठमाडौं- विपक्षी गठबन्धनको बैठक बस्दै छ । बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् । बैठक कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । उनले सर्वोच्चको फैसलालाई राष्ट्रिय जनमोर्चाले स्वागत गरेको बताइन् । ‘यो आदेशको विकल्पै थिएन, त...

एमालेको एकतालाई जोगाउन संयमता अपनाउन भट्टराईकाे आह्वान

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने गरी आदेशको सम्मान गर्ने प्रतिक्रिया दिएका हुन् । उनले बदलिएको परिस्थितिम...

सर्वोच्चको परमादेशपछि महेश बस्नेतले लेखे यस्ताे स्टाटस

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको टिप्पणी गेका छन् । अदालतको आदेशले देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको बताउँदै उनले आदेश कार्यान्वयन असम्भव रहेको भनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले कार्यकर्तालाई माइतीघर मण्डलामा भेला भएर ...