सोताङमा आगोले गोठ जलेर नष्ट, ५० हजारको क्षति  

सोलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिका-३ पपलाखीमा एउटा गोठ आगोले जलेर नष्ट भएको छ । आज बिहीबार स्थानीय दाताराम गौतमको गोठ आगोमा आगलागी हुँदा ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दिउँसो अन्दाजी ३ बजे गोठमा अचानक आगलागी भएको प्रहरी निरीक्षक राम चन्द्र शाहले जानकारी दिनुभयो । आ...

ओखलढुंगामा अटो दुर्घटना, एक गम्भीर

सोलुखुम्बु - ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवामा अटो दुर्घटना हुदाँ एक जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा मानेभञ्ज्याङ गाउँपालिका– ६ बस्ने अन्दाजी वर्ष–६८ का बम बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको हिलेपानीबाट हर्कपुर तर्फ जाँदै गरेको प्र २–०१–००१ ह ०२...

पेल्माङका ६० घरधुरीलाई विद्युतीय चुलो वितरण

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङका ६० घरधुरीलार्ई एक/एक थान विद्युतीय चुलो वितरण गरिएको छ । पेल्माङ बिकासका लागि सहयोगी हातहरु नामक संस्थाले आज वडा कार्यालयमा एक कार्यक्रमका बिच चुलो वितरण गरेको हो । उनीहरुलाई बाल्ट्रा कम्पनीको ईन्डक्स विद्युतीय चुलो गरेको सहकर्मी झलक राईले जानकारी दिनुभयो । सोह...

सकियो ऐतिहासिक प्रथम पिके चौरी महोत्सव, १५ सय बढीले गरे अवलोकन

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा २ दिनदेखि जारी ऐतिहासिक प्रथम पिके चौरी महोत्सव सकिएको छ । जिल्लाको लिखुपिके गाउँपालिका– १ पिके बेस क्याम्पमा गत मंगलवारबाट महोत्सव सुरु भएको महोत्सव बुधबार हो । याक तथा चौरी व्यवसायी संघले आयोजना गरेको उक्त महोत्सवको १५ सय जना भन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ...

काँगेलका शताब्दी पुरुष बस्नेतलाई पुर्वराष्ट्रपतिद्वारा अभिनन्दन

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेलका शताब्दी पुरुष गणेश बहादुर बस्नेतलाई पुर्व राष्ट्रपतिबाट अभिनन्दन गरिएको छ । १०१ वर्षीय बस्नेतलाई आज काठमाण्डौँमा एक कार्यक्रमका बिच गणतन्त्र नेपालका संस्थापक राष्ट्रपति डा. रामबरण यादवको हातबाट अभिनन्दन गरिएको हो । काठमाण्डौँको गौशलामा काँगेल–बाउण्डी सरोकार...

नेवि संघको ५५ औँ स्थापना दिवस : फाप्लुका बिरामीलाई फलफूल वितरण

सोलुखुम्बु- नेविसघं सोलुखुम्बुले आफ्नो ५५ औ स्थापना दिवसको अवसरमा फाप्लु अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । आज बुधबार नेविसघं सोलुखुम्बुका जिल्ला सचिव तथा प्रवक्ता बिभुषण राईको संयोजकत्व तथा अध्यक्ष नविन बस्नेतको विशेष उपस्थितिमा जिल्ला अस्पताल फाप्लुका १९ जना विरामीलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण क...

महिला संघ सोलुले गर्दै ऐतिहासिक कार्यक्रम, केन्द्रीय नेताहरु सल्लेरी उतार्ने

सोलुखुम्बु - नेपाल महिला संघ सोलुखुम्बुले सल्लेरीमा ऐतिहासिक कार्यक्रम आयोजना गरेको छ । संघले वैशाख ८ गते सल्लेरीमा नेपाली कांग्रेस तथा महिला संघका केन्द्रीय नेताहरुको उपस्थितीमा विविध कार्यक्रमको अयोजना गरेको हो । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको जिल्ला कार्यसमितिले नयाँ वर्षको शुभकामना आदानप्रदान, खुला...

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १० जना सैनिकसहित ११ जना सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । १२ जना नेपाली सेना र १ जना शेर्पा स...

फरक शारीरिक क्षमता भएका सागर सगरमाथा चढ्ने तयारीमा

सोलुखुम्बु - फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका–११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । सगरमाथा आरोहण तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँल...

निर्मलको पोल्टामा ८ हजार मिटरमाथिका हिमाल ४४ पटक आरोहणको कीर्तिमान

सोलुखुम्बु - पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउदै आएका निर्मल पुर्जा ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोही हुनुभएको छ । उहाँले नयाँ वर्षका दिन शनिबार विश्वकै दशौं अग्लो हिमाल अन्नपूर्ण (८ हजार ९१ मिटर उचाइ) हिमाल आरोहण गर्नुभयो । विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा ...