एमाले सोलुदुधकुण्ड नगरकमिटीको चुनावी प्रतिबद्धता सार्वजनिक

सोलुखुम्बु - नेकपा एमाले सोलुदुधकुण्ड नगरकमिटीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । कमिटीले सदरमुकाम सल्लेरीमा सोमबार राती एक कार्यक्रमको आयोजना गरि पार्टीको आधिकारिक प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । पर्यटन विकास, भौतिक पुर्वाधार विकास, व्यवसायिक शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा पशुपक्षी,...

नब्बे हजार थान मतपत्र सोलुखुम्बु आईपुग्यो

सोलुखुम्बु - आसन्न स्थानीय तह निर्वाचनका लागि ९० हजार थान मतपत्र सोलुुखुम्बु आईपुगेको छ । निर्वाचन आयोगले पठाएको मतपत्र आईतबार राती सडक मार्गबाट जिल्ला आईपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्लेरीले जनाएको छ । प्राप्त मतपत्रलाई सोमबारदेखि रुजु गरि मतदान केन्द्र अनुसार पोको पार्ने काम सुरु भएको सहायक निर्वाचन अध...

जनताका प्रतिनिधि बन्न चाहेका दिपक खड्काको यस्तो छ राजनीतिक पृष्ठभूमि

सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका नेता दिपक खड्काले २०५२ सालदेखि नेपाली कांग्रेस निकट नेपा विद्यार्थी संघबाट राजनीति गरेका थिए । २०६२–६३ को जनआन्दोलनमा सहभागी बनेका खड्का त्यसपछि सोताङ गाउँ विकास समितिको सदस्य बने । २०६४ सालमा तत्कालिन सोताङ गाविसको कांग्रेस पार्टी सभापति बनेका ...

नेचासल्यान गठबन्धन गरेको माओवादी र नेकपा एसको प्रतिबद्धता पत्र, के छन् योजना ?

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकमा गठबन्धन गरेको नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । १७ बुँदे प्रतिबद्धता पत्रमा दल र विचारका आभारमा विभेद नगर्ने, नातावाद र कृपावादलाई त्याग्ने, भष्ट्राचार र अपारदर्शी गतिविधि नगर्ने प्रतिबद्धता गर्दै विकसित, गतिशील र सम...

करोडको लगानीमा निर्मित गुम्बाको उद्घाटन

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कमा नवनिर्मित पहिलो सामुदायिक गुम्बाको उद्घाटन गरिएको छ । भित्ताखर्क शेर्पा समाजले करिब एक करोडको लागतमा निर्माण गरेको उर्गेन ठोडोलिङ गुम्बाको आज (शनिबार) विधिवत रुपमा धर्म गुरु सेङढक ठुल्कु रिन्पोक्षेको बाहुलीबाट उद्घाटन गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष कान्छा शेर...

माओवादी केन्द्र सोलुदुधकुण्ड नगर कमिटीले गरे मेयर र उप-मेयर पदका उम्मेद्वारको प्रतिबद्धता सार्वजनिक

सोलुखुम्बु - नेकपा माओवादी केन्द्र सोलुदुधकुण्ड नगरपालिका कमिटीले मेयर र उप-मेयरको उम्मेद्वारको प्रतिबद्धता सार्वजनिक गरेका छन् । नगर कमिटीले जिल्ला पार्टी कार्यालय सल्लेरीमा शनिबार मेयर पदका उम्मेद्वार ङिमा तेण्डुप शेर्पा र उपमेयर पदका उम्मेद्वार सारदा माया तामाङको प्रतिबद्धता पत्र र भिडियो सार्वजनिक गरेका हुन् । १...

वायल्डलाइफ फोटोग्राफर चुङबा शेर्पा खुम्बु पासाङ ल्हामु अध्यक्षको उम्मेदवार

सोलुखुम्बु – चर्चित वायल्डलाइफ फोटोग्राफर तथा पर्यटन व्यवसायी चुङबा शेर्पा सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिकाको उम्मेदवार बनेका छन् । चौरीखर्कमा जन्मेका शेर्पाले नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका ङिमदोर्जी शेर्पासँग झिनो मतान्तरले पराजित भएका शेर्पा आसन्...

‘नेतृत्वको चाकरीले युवाको सृजनशीलता गुम्यो’

सोलुखुम्बु – नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीको गठबन्धनबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्षका उम्मेदवार भुपेन्द्र कटेलले नेतृत्वको चाकरीले युूवाको सृजनशीलता गुमेको बताएका छन् । हिमाल समाचारसँग कुरा गर्दै उनले स्वेदशमै रहेका अधिकांश यूवा बेरोजगार र रोजगारीका लागि विदेशनै जानुपर्ने बाध्यात्मक पर...

एमाले सोताङका सह–सचिव माओवादी प्रवेश

नेकपा एमाले सोताङका सह–सचिव चन्द्र बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । शुक्रबार बस्नेतसहित नेपाली कांग्रेसका युवा नेताहरु मनोज थापा, नारायण कार्की माओवादीमा प्रवेश गरे । नवप्रवेशीहरुले पार्टीले आफ्नो योगदानको मुल्यांकन नगरेको र पार्टीमा व्यक्ति हाबी भएको कारण परित्याग गर्नुपरेको बताए । यसअघि नेपा एमाल...

सोलुखुम्बुमा झण्डै एक दर्जन उम्मेद्वारले फिर्ता लिए उम्मेद्वारी

सोलुखुम्बु - सोलुखुम्बुमा झण्डै एक दर्जन उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका ११ जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । सोलुदुधकुण्ड नगरपालिकामा २ जना, थुलुङ दुधकोशी गाउँपालिकामा ५ जना, माप्यदुधकोशीमा २ जना, खुम्बु पासाङ ल्हामुमा १ जना र लिखुपिकेमा १ जनाले उ...