एमालेका यूवा नेता शेर्पा कांग्रेस प्रवेश

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु हेवाका नेकपा एमालेका युवा नेता दावा जाङ्बु शेर्पा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज श्रीमतिसहित एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशी शेर्पा दम्पतिलाई कांग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसी, आङगेलु शेर्पा, डा. गोविन्द...

कांग्रेस नेता केसी र शेर्पा एउटै मञ्चमा, आन्तरिक एकता कायम गरेर निर्वाचनमा होमिनेमा जोड

सोलुखुम्बु – नेपाली कांग्रेस पार्टी भित्र बेग्लाबेग्लै समूहको नेतृत्व गरेका केन्द्रीय सदस्य बल बहादुर केसी र आङगेलु शेर्पा एकसाथ निर्वाचन लक्षित कार्यक्रममा देखिएका छन् । नेपाली कांग्रेस प्रदेश सभा ‘क’को आयोजनामा सोमबार मुक्लिमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेताद्धय केसी र शेर्पाले पार्टी भित्र ...

जलवायु परिवर्तन र महिला न्यायका विषयमा कालापत्थरमा विशेष कार्यक्रम गरिदैं

सोलुखुम्बु (लुुक्ला) -  अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा पारेका असर र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा मंगलबार विशेष कार्यक्रम गरिदैं छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० भन्दा बढी महिला पदयात्रा गर्दै यहाँ पुगेर जलवायु परिवर...

नाक्चुङ वनमा लागेको डढेलो नियन्त्रण बाहिर, हेलिकप्टर फर्कियो

सोलुखुम्बु – खुम्बु पासाङ ल्हामू गाउँपालिकाको लुक्ला नजिकको नाक्चुङ वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । भौगोलिक विकटताका कारण मानिसले निभाउन नसक्ने अवस्था रहेकाले सो क्षेत्रमा सिम्रिक एयरको हेलीकप्टर परिचालन गरिएको भएपनि अत्याधिक हावाहुरीका कारण डढेलो नियन्त्रण बाहिर गएको हो । हेलिकप्टर मार्फत पानी खन्याउने का...

रीड नेपालको आयोजनामा सोलुका ६ विद्यालयमा अभिभावक अभिमूखिकरण

सोलुखुम्बु – रीड नेपालको आयोजनामा सोलुखुम्बुका विभिन्न विद्यालयमा अभिभावक अभिमूखिकरण कार्यक्रम संचालन गरिएको छ । सम्बन्धीत स्थानिय तहका शिक्षा शाखाको समन्वयमा अभिभावक अभिमूखिकरण गरिएको हो । अभिमूखिकरणमा विद्यालय सुधारमा अभिभावकको भूमिका, आफ्ना सन्तानप्रति अभिभावकको भूमिका, लैंगिक समानता, सामाजिक समावशीकरण, बाल सुरक्षा...

अस्थायी प्रहरी चौकी रमितेलाई निशुल्क जग्गा

सोलुखुम्बु – सोलुखुम्बुको अस्थायी प्रहरी चौकी रमितेलाई स्थानीयले निशुल्क जग्गा प्रदान गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा स्थित प्रहरी चौकीलाई स्थानीय ज्ञान बहादुर खडका र निर्मला खडकाले कित्ता नं. १७१६ बाट ३ रोपनी जग्गा निशुल्क दिएका हुन् । आज जिल्ला प्रहरी कार्यालयको नाममा रजिष्ट्रेशन पास गरिएको प्रहरी...

कार्यसम्पादन मूल्याङ्कनमा महाकुलुङ पहिलो, थुलुङ दुधकोशी दोस्रो, माप्य दुधकोशी आठौँ

काठमाण्डौ – सोलुखुम्बुका आठ स्थानीय तह मध्ये कार्यसम्पादन मूल्यांकनमा महाकुलुङ गाउँपालिका अघि देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महाकुलुङले ६७.१७ अंक ल्याएको छ । यो जिल्लाका अन्य स्थानिय तहमध्ये बढि अंक हो । कार्यसम्पादन मूल्यांकनमा दोस्रो बढि अंक थुलुङ दुधकोशी गाउँप...

‘राम्रा दोहोरी कलाकारलाई पुरस्कृत गर्ने परम्पराको विकास गरिनुपर्छ’

कुनै समय दोहोरीको रेकर्ड गीत र भिडियोमा अश्लिलताले प्रसय पाएको आलोचना हुन्थ्यो । तर अहिले डिजिटल प्लेट फर्मका लागि गाइने लाइभ दोहोरीमा देखिएको छाडा तथा द्धिअर्थी शब्दको प्रयोगबारे चिन्ता बढेको छ । यूटुवमा भ्यूज र सस्तो चर्चाका लागि कतिपय कलाकारले दोहोरीमा छाडा तथा द्धिअर्थी शब्दको प्रयोग गरेको पाइन्छ । कतिपय कलाकारको य...

‘फुल रसैको’ लिएर आइन् दिपिका

काठमाण्डौँ । ‘कोही कोही किन मन पर्छ यति, राम्रो सँग नचिनि नभेटी’ यो शब्द गायिका दिपिका बयम्बु मगरलाई मनपर्ने शब्द हो । यो शब्द दोहोरी गीत फुल रसैकोमा दोस्रो टुक्काको रुपमा समाबेश छ । जुन शब्द गायकको भागमा परेको छ । दिपिकाले कुराकानीमा यहि शब्द गाइन् । यतिबेला सुन्दा र हेर्दा आनन्द लाग्ने दोहोरी गीत फुल रसैको डिजिटल बज...

‘मिस तामाङ–२०२२’को उपाधि सोलुकी रञ्जनाले जितिन्

काठमाडौं । ‘मिस तामाङ–२०२२’को उपाधि रञ्जना तामाङले जितेकी छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित सिटी हलमा आयोजित कार्यक्रममा सोलुखुम्बुको लोखिम निवासी रञ्जनाले १६ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘मिस तामाङ–२०२२’को उपाधि चुमेकी हुन् । मिस तामाङको ताजसँगै रञ्जनाले नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै फस...