केपी ओलीसँग कुनै सहमति भएको छैन–माधव नेपाल

काठमाडाैँ- नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट पारेका छन् । एमाले विभाजन रोक्न पहिलो र दोस्रो तहका नेताहरुबीच अनेकन प्रयास चलिरहेकै बेला नेता नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका हुन् । नेता नेपालले सामाजिक...

एमालेको तर्फबाट गृहमन्त्री बादल उम्मेदवार

काठमाडाैँ- जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेदवारी दर्ताका लागि आज बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालय जानेछन् ।...

प्रदेश १ मा थप ७९१ कोरोना संक्रमित

विराटनगर – प्रदेश १ मा विहिबार ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११७ महिला ...

खुम्बु पुगेका एक पर्यटक सहित ६ जनामा कोरोना पुष्टि

सोलुखुम्बु – नेपालकै पर्यटकीय गन्तव्य सोलुखुम्बुको खुम्बु पुगेका एक विदेशी पर्यटक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको खुलेको छ । विभिन्न मितिमा खुम्बु पुगेका १ विदेशी पर्यटक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको खुन्दे अस्पतालले जनाएको छ । उनीहरुको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । अप्रिल २९ मा ओखलढुंगाब...

नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक...

कोरोना पीडितलाई राहत प्याकेज ल्याउन कांग्रेसको माग

काठमाडाैं- नेपाली कांग्रेसको संगठन विभागले कोरोना पीडित मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ। संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको ...

प्रादेशिक अस्पताल जनकपुरधाम बिरामीले भरियो

काठमाडाैँ- प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् । अस्पतालको कोरोना उपचार केन्द्रमा तयार भएको ३० बेडमा सबै बिरामी अक्सिजनको सहयोगमा राखिएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. मनिष पाण्डेले कोरोना संक्रमितका लागि बेड थप्ने तयारी भइरहेको जानकारी दिए । बे...

संक्रमितको उपचारका लागि के के छन् ?

काठमाडाैँ- सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको छ । त्यस्तै ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएको र ती अक...

अक्सिजन सिलिण्डर लुकाउनेलाइ कारवाही गरिने

काठमाडाैँ- अक्सिजन सिलिण्डर आवस्यकताभन्दा बढी जथाभावी रुपमा लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कारबाही गर्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी मन्त्रालयले कोभिड १९ सङ्क्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालोबजारी भएको निष्कर्ष निकालेको हो । सरकारको ...

कोभिड नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याइने

काठमाडाैँ- सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका, तत्काल खरीद गर्नुपर्ने औषधि, स...