काठमाडौँ- नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको नि'धन भयो । वि.स. २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका उप्रेतीको शनिबार राति काठमाडौमा नि'धन भएको हो । उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल नेल भोगेका थिए । नेपालक...
