रत्न राज्यलक्ष्मी माविको हिरक महोत्सव

खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डे स्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सब तथा हिरक महोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । ''हामी सबैको सहभागिता, यस संस्थाको उत्तरोत्तर प्रगति तथा बृहतकोष स्थापना हाम्रो ऐक्यबद्धता” भन्ने मुल नाराका साथ फागुन ४ बाट महोत्सव गतेबाट सुरु भएको महोत्सव वि...

गंगोदय माविको ६७ औँ बार्षिक उत्सव मनाईयो

खोटाङको राावबेसी गाउँपालिका ५ दुवेकोल स्थित गंगोदय माविको ६७ औँ वार्षिक उत्सव विभिन्न कार्यत्रम गरि मनाईएको छ । गाउँपालिका अध्यक्ष फटिकुमार श्रेष्ठको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा मा.वि. स्तरीय निबन्ध प्रतियोगिता, आधारभुत तह कक्षा ६–८ हाजिरी जबाफ प्रतियोगिता, आ.वि. कक्षा ४–५ स्तरीय हिसाब दौड, आ.वि. १–३ स्तरीय स्...

सोलु च्याम संस्थाद्वारा सोलुदुधकुण्डका ४ सय ४५ विद्यार्थीलाई कापि र केहीलाई झोला वितरण

सोलु च्याम नामक सामाजिक संस्थाले सोलुखुम्बुको सोलुदुधकुण्ड नपरपालिकाको विभिन्न विद्यालयका ४ सय ४५ जना विद्यार्थीलाई कापि र ६५ विद्यार्थीलाई झोला वितरण गरेको छ । विद्यार्थीको पठन पाठनमा सहज होस भन्ने हेतुले फ्रान्सेली दातृ निकाय सोलुच्यामले वडा नम्बर ११ तिंला र वडा नम्बर २ बेनीका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई उ...

पालिकाबाटै शिक्षक माथि राजनितिक प्रतिशोध, विदा भए खुम्बुका २ शिक्षक

सोलुखुम्बु - पालिकाको राजनितिक प्रतिशोधको सिकार बनेका खुम्बु पासाङ ल्हामु गाउँपालिका १ का दुई शिक्षकको एक साथ विदाई गरिएको छ । वडा नम्बर १ स्थित नौलेक आधारभुत विद्यालय पैँयामा विगत १३ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक कान्डी शेर्पा र जाङबु शेर्पालाई विदाई गरिएको हो । नौलेक फाउण्डेशनको आर्थिक सहयोगमा सो विद्यालयमा व...

देउसाका ७० बालकालिकालाई कुखुरा उपहार

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाले बालबालिकालाई कुखुरा वितरण गरेको छ । बालबालिकाको आयअर्जनमा टेवा पुर्याउने उदेश्यसहित प्रारम्भिक बाल विकास (इसीडी) कक्षाका ७० जना विद्यार्थीलाई कुखुरा वितरण गरेको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार वडाले विनियोजन गरेको लक्षित वर्...

जिल्ला शिक्षा समितिको सदस्यमा कर्मा

निजी शैक्षिक संस्था सञ्चालक कर्मा शेर्पालाई जिल्ला शिक्षा समिति सोलुखुम्बुको सदस्यमा मनोनित गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा शिक्षा विकास तथा जिल्ला शिक्षा समिति सोलुखुम्बुका  अध्यक्ष कृष्ण प्रसाद निरौलाले शेर्पालाई सदस्यमा मनोनित गरेका हुन् । समितिका अन्य सदस्य भने मनोनित गर्न बाँकी रहेको समन्वय समिति प्रम...

लिखुपिकेमा सकियो रीडको शिक्षक क्षमता अभिबृद्धि तालिम

सोलुखुम्बु - सोलुखुम्बु लिखुपिके गाउँपालिकामा ५ दिनदेखि जारी शिक्षक क्षमता अभिबृद्धि तालिम सकिएको छ । गाउँपालिकाको समन्वयमा रीड नेपालले गत आईतबारबाट सञ्चालन गरेको तालिम आज (विहिबार) सकिएको हो । तालिममा अंग्रेजी, गणित, विज्ञान प्रविधी र सामाजिक विषय शिक्षण गर्ने आधारभूत तहका शिक्षकहरुलाई प्रशिक्षण गरिएको रीड नेपालका शि...

सोलुखुम्बु : सकियो गुदेल माविको प्रथम हिरक महोत्सव

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलमा ५ दिनदेखि जारी हिरक महोत्सव सकिएको छ । गत विहिबारबाट सुरु भएको गुदेल माविको प्रथम ऐतिहासिक हिरक महोत्सव सोमबार सकिएको हो । महोत्सव विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा बृहद् सांगितिक साँझका साथ सकिएको आयोजकले जनाएको छ । जिल्ला व्यापी पुरुष भलिबलमा विरेन्द्र ज्योति मावि सोताङ...

सोलुखुम्बुको गुदेल माविमा हिरक महोत्सव सुरु

सोलुखुम्बुको गुदेल मावि महाकुलुङ गाउँपालिका ४ गुदेलको हिरक महोत्सव सुरु भएको छ । गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा आज (विहिबार)बाट महोत्सव सुरु भएको हो । विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्षमा ‘सर्वसुलभ गुणस्तरीय शिक्षा, गुदेल माविको प्रतिवद्धता’ भन्ने नाराका साथ ऐतिहासिक महोत्...

गुदेल माविको हिरक महोत्सव आजबाट सुरु हुँदै

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल स्थित गुदेल माविको हिरक महोत्सव आज ( विहिबार)बाट सुरु हुँदै छ । गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा आज (विहिबार) विहान १० बजेबाट आगामी सोमबारसम्म महोत्सव महोत्व जारी रहने आयोजकले जनाएको छ । विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक...