सिद्धदेवी आविको ६ कोठे भवनको उद्घाटन

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ चिसापानीमा संचालित सिद्धदेवी आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । आर्थिक बर्ष २०७८–७९ मा पालिकाबाट विनियोजित ५४ लाखबाट निर्मित ६ कोठे पक्कि भवनको विहिबार एक कार्यक्रमका बीच पालिका अध्यक्ष निशान्त शर्माले उद्घाटन गरे । भवन सृजनशील कन्ट्रक्सनले निर्माण गरेको हो । भवन उ...

रीड नेपालले तयार गर्‍यो नगर शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना

सोलुखुम्बु – रीड नेपालले सोलुदुधकुण्ड नगरपालिकामा ३० पृष्ठको शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना तयार पारेको छ । मंगलबारबाट सल्लेरी सुरु भएको दुई दिने गोष्ठीले शैक्षिक क्षेत्रमा भईपरि आउने विपद्कोे व्यवस्थापन कार्ययोजना तयार पारेको हो । उक्त योजनामा प्रकोपको अवस्था र जोखिम विश्लेषण, प्रकोपको आधारमा विद्यालयको जोखिम वि...

अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । बुधबार आयोजित कार्यक्रममा विद्यालयमा संचालनमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । पालिका उपाध्यक्ष विना राईले विद्यार्थीहरुलाई पोशाक वितरण गरिन् । कार्यक...

रीड नेपालले सुरु गर्‍यो नगर शिक्षामा भईपरि आउने योजना निर्माण

सोलुखुम्बु - नगर शिक्षामा भईपरि आउने योजना निर्माण सम्बन्धिको कार्यक्रम सोलुदुधकुण्ड नगरपालिकामा सुरु भएको छ । रीड नेपालको आयोजनामा दुई दिने योजना निर्माण कार्यक्रम आज(मंगलबार)बाट सल्लेरीमा सुरु भएको हो । सम्भावित विपत जोखिम, विपतको अभिलेख संकलन, न्यूनिकरणको उपाय, विपतको समयमा शिक्षा क्षेत्रलाई कसरी चलायमान बनाउने लगा...

माप्यका अभिभावकबिहिन तीन बालबालिकालाई संरक्षण

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा अभिभावकबिहिन तीन बालबालिकाको संरक्षण गरिएको छ । स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस माप्य दुधकोसी गाउँपालिका ३ का वडा सभापति उजिर कार्कीको पहलमा नेपाली काँग्रेस सोलुखुम्बु प्रदेश ‘ख’ का सभापति कर्मा शेर्पाले खान, बस्नसहित निःशुल्क पढाई दिने गरि सदरमुकाम सल्लेरीमा रहेको ह्वाइटहि...

३.८५ जीपीए प्राप्त गरि रुप्रासाले गरिन् सोलुखुम्बु जिल्ला टप

सोलुखुम्बु - यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबै भन्दा बढी जीपीए प्राप्त गरि रुप्रासा श्रेष्ठले सोलुखुम्बु जिल्ला टप गरेकी छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार ह्वाइट हिल्स् सेकेन्डरी स्कूल सल्लेरीका छात्रा श्रेष्ठले ३ दशमलव ८५ जीपीए प्राप्त गरि जिल्ला टप गर्न सफल भएकी हुन्...

सोलुमा ३ जना विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए

सोलुखुम्बु - सोलुखुम्बुमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा साधरण धारका २ जना र प्राविधिक धारका एक जनाले ३ दशमलव ६ देखि ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाए...

शिक्षक हटाउने निर्णयले खुम्बु सरकार आलोचित, पुर्नवहाली नगरे ताला लगाउने चेतावानी

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका शिक्षक हटाउने निर्णयका कारण आलोचित बनेको छ । वडा नम्बर १ स्थित नौलेख आधारभूत विद्यालयमा विगत १३ वर्षदेखि अध्यापन गराउँदै आएका दुई शिक्षकलाई हटाउने निर्णयले पालिका आलोचित बनेको हो । नौलेख स्वीस फाउण्डेशनको सहयोगमा संचालित विद्यालयका दुई निजि शिक्षकहरु आङ काण्डी...

टाक्सिन्दुमा शिक्षक तालिम शुरु

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा शिक्षक तालिम शुरु भएको छ । हिमालयन ट्रष्ट नेपालको आयोजना तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र र सोलुखुम्बुका स्थानीय तहहरुसंगको समन्वयमा शनिबार देखि टाक्सिन्दु माध्यमिक विद्यालयमा आधारभूत तह (कक्षा ६ देखि ८)सम्मको पाठ्यक्रममा आधारित गणित, विज्ञान र प्रविधिको ५ दिने...

टाक्सिन्दुमा पाँच दिनदेखि जारी शिक्षक तालिम सकियो

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ स्थित टाक्सिन्दु मा.वि.मा पाँच दिनदेखि जारी आधारभूत तह कक्षा ६–८ को पाठ्यक्रम सम्बन्धी नेपाली र अंग्रेजी बिषयको तालिम सकिएको छ । हिमालयन ट्रष्ट नेपालले गत आयोजनामा शुक्रबारबाट सुरु भएको तालिम मंगलबार सकिएको हो । तालिममा सोलुदुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामू गाउ...