सोलुखुम्बुमा ११ हजार ७ सय २८ परिवारको निजि आवास पुनःनिर्माण

सोलुखुम्बु – सोलुखुम्बुमा ११ हजार ७ सय २८ परिवारको निजि आवास पुनःनिर्माण भएका छन् । २०७२ सालको विनासकारी भुकम्पका कारण क्षति पुगेका घर मध्ये ११ हजार ७ सय २८ घर पुनःनिर्माण सकिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुले गरेको बार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा जिल्लाम...

विद्यार्थीलाई सिम कार्ड वितरण गर्दै नेचासल्यानका दुई विद्यालय

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका भित्र दुई माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई सिम कार्यर्ड वितरणको तयारी थालेको छ । कोरोनाका कारण विद्यालय खुल्ने मिति टुंगो नभएपछि पठनपाठनलाई अघि बढाउन नेचासल्यान ४ स्थित केदार मावि र नेचासल्यान ३ स्थित हिमाल दर्शन माविले विद्यार्थीलाई नेपाल टेलिकमले वितरण गर्ने सिय...

गार्मा माविले ‘प्लस टु’मा विज्ञान समूहको पढाई शुरु गर्ने

सोलुखुम्बु - जिल्लामै पहिलो पटक अग्रेजी माध्यमबाट अध्यापन शुरु गरेको सामुदायीक विद्यालय गार्मा माविले विज्ञान समुहको पठन पाठन सुरु गर्ने भएको छ । नयाँ शैक्षिक सत्र २०७८ बाट कक्षा ११ मा विज्ञान समुहको अध्यापन गराइने भएको हो । विज्ञान समुह लगायत अन्य साधारण धार तर्फको विषय अग्रेजी,गणीत, नेपाली लगायतका विषय समेत अध्या...

पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो

काठमाडौं-  पुर्वाञ्‍चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्‍न संकायहरुको परीक्षा सारेको छ । विश्‍वविद्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो । परिस्थिति अनुकुल नभएको भन्‍दै परीक्षा स...

चिशंखुगढीमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि अभिमुखिकरण

ओखलढुंगा – ओखलडुंगाको चिशंखुगढी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय स्तरीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि १ दिने अभिमुखिकरण सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निशान्त शर्माले प्रविधिमा शिक्षक नै पछि पर्दा बालबालिकाको सिकाइमा धक्का पुगेको बताए । उनले विद्य...

राष्ट्रिय स्तरको निबन्ध प्रतियोगीताको नतिजा सार्वजनिक, रुपन्देहीकी ममता बनिन् प्रथम

काठमाण्डौँ – रीड नेपालले आयोजना गरेको राष्ट्रिय स्तरको निबन्ध प्रतियोगीतामा रुपन्देहीकी ममता चौधरी प्रथम बनेकी छिन् । जाइका, आईसी नेटको आर्थिक सहयोगमा रीड नेपालले संचालन गरेको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तरगत प्रसारणमा आएको रेडियो कक्षा ‘मेरो रेडियो पाठशाला, मेरो भविष्य’मा आधारित निबन्ध प्रतियोगीतामा रुपन्देही ति...

‘रेडियोबाट सिकाई’को प्रसारण शुरु

काठमाण्डौँ – शिक्षाका क्षेत्रमा काम गर्दै आएका तीन गैर–सरकारी संस्थाको सहकार्यमा सोलुखुम्बुमा रेडियो कक्षा ‘रेडियोबाट सिकाई’प्रसारणमा आएको छ । कोरोनाको दोस्रो भेरियन्टका कारण तत्काल विद्यालयमै उपस्थित भएर शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न नसकिने अवस्थामा रीड नेपाल, हिमालयन ट्रष्ट नेपाल र ईको हिमाल नेपालको सहकार्यम...

साक्षर जिल्ला घोषणा गर्ने समय घर्कियो, तोकियो नयाँ समयसीमा

सोलुखुम्बु – सोलुखुम्बुलाई यो वर्ष पनि साक्षर जिल्ला घोषणा गर्न सकिएन । चालु आर्थिक वर्षको अन्त्य सम्म जिल्लाका आठ वटै स्थानिय तहलाई साक्षर पालिका घोषणा गरेर जिल्लालाई नै घोषणा गर्ने लक्ष्य लिएको भएपनि साक्षर घोषणा कार्यक्रम असफल भएको हो । कोरोना महामारी र जिल्लाको महाकुलुङ गाउँपालिकामा साक्षरता घोषणाका लागि मापदण...

फोकल टिचर भन्छिन्, ‘रेडियो कार्यक्रमकै कारण यौन शोषणमा परेकी बालिका बोलिन्’

काठमाण्डौँ – ‘कक्षा ८ मा पढ्ने एक बालिका, जो घरको आर्थिक अवस्था कमजोर भएकै कारण अर्कैको घरमा बसेर काममा सघाउदै स्कुल पढ्न आउथिन् । घरधनिका छोराले मायाको नाटक गर्दै पटक पटक यौन शोषण गरेको कुरा ती बालिकाले साथीलाई भनिन् । उस्को साथीले मलाई भन्यो । मैले विद्यालय प्रशासनलाई भने । त्यसपछि हाम्रो संयुक्त, प्रयासमा बालिकाको उ...

पाटन संयुक्त क्याम्पसमा तोडफोड

काठमाडौँ– पाटन संयुक्त क्याम्पसमा तीन विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विभिन्न माग राख्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् । विद्यार्थीहरुले कोरोना मह...