ऐँसेलुखर्कको बजेट ४३ करोड बढि

खोटाङको एसेलुखर्क गाउँपालिकाले ४३ करोड बढिको बजेट ल्याएको छ । आगमी आर्थिक वर्ष २०८०–८१ का लागि ४३ करोड १७ लाख ७२ हजार ९ सयको बजेट गाउँसभामा गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारीले पेश गरे । गाउँपालिका अध्इष गीरेन्द्र बहादुर राईले लोकप्रियनीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बजेटको विस्तृत विवरण सहितको पूर्ण ...

सभ्य पत्रकारीता गर्न सरोकारवालाको जोड

सोलुखुम्बुका सरोकारवालाहरुले स्वच्छ पत्रकारीता गर्न जोड दिएका छन् । मंगलबार नेपाल प्रेस युनियन जिल्ला शाखा सोलुखुम्बुको तेश्रो जिल्ला अधिवेसन उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समयमा पत्रकारीता फेसबुक र सामाजिक सञ्जालमा खुम्चिएकाले अध्ययनशिल तथा अनुसन्धानात्मक बनाउन जोड दिएका हुन् । नेपाली कांग्रेस जिल्ला...

रावाबेशी अध्यक्ष श्रेष्ठले गरे बाढीमा फसेका दुई जनाको सकुशल उद्धार

सोलुखुम्बु - खोटाङको रावाबेशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गर्नुभएको छ । गएराती रावाखोलामा आएको बाढीमा फसेको प्रदेश २–०१–००१प १८७३ नम्बरको ट्याक्टर चालक भुभिन्डेको युवराज सार्की र सहचालक खार्पाका विबेक मगरको गाउँपालिका अध्यक्ष श्रेष्ठको नेतृत्वमा राती नै खटिएका टोलीले गएरा...

पुर्वी नेपालमा आज पनि वर्षाको सम्भावना

काठमाण्डौ – देशको पुर्वी भागमा आज मंगलबार पनि वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लगातारको वर्षाका कारण पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरो आएको छ । जनधनको क्षति भएको छ । यी जिल्लाका केही ठाउँमा आज पनि ...

बेनी प्रहरीले पायो सुविधा सम्पन्न भवन, डिआइजी बास्तोलाले गरे उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ स्थित बेनी प्रहरी चौकी नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारकोे १ करोड ७९ लाख ३३ हजार ६ रुपैयाँका लागतमा निर्माण गरिएको बेनी प्रहरी चौकीको नवनिर्मित भवन कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी) राजेशनाथ बास्तोलाले आज विहिबार उद्घाटन गरेका हु...

रावाबेसी गाउँपालिकाले दिन थाल्यो मासिक १ हजार विधुर भत्ता

खोटाङको रावा बेसी गाउँपालिकाले विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरुलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको हो । स्थानीय तहको दोस्रो निर्वाचन पश्चात पहिलो कार्यापालिकाको बैठकलले विधुर भत्ता दिने निर्णय पारित गरेको थियो । सोही अनुसार २०७९ साउन १ गते देखि लागु हुने गरी ...

सोलुखुम्बुमा भिरबाट लडेर एक वृद्धको ज्यान गयो

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ४ मा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा माप्यदुधकोशी गाउँपालिका ४ देबकुका ६४ वर्षीय जस बहादुर राई रहेका छन् । मंगलबार जंगलमा गाईबस्तु चराउन गएका राईको भिरबाट लडेर करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । भिरबाट लडेका राईक...

ज.जा.माविमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

सोलुखुम्बु -  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनजाृति माविमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । योग शिक्षका सवालमा जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला आयुर्वेद केन्द्रका सुचना अधिकारी केशव ढुंगानाले जानकारी दिए । आयुर्वेदको सिद्धान्त, स्वास्थ्यबृत्त, योगबारे जानक...

सडक निर्माणको क्रममा गएको पहिरोका कारण लोदिङको २ घर उच्च जोखिममा

सोलुखुम्बु - सोलुखुम्बुको सल्लेरी–तामाखानी–पिके सडक निर्माणको क्रममा गएको पहिरोका कारण लोदिङमा क्लब भवनसहित २ घर उच्च जोखिममा परेको छ । उक्त सडक निर्माणको क्रममा स्थानीय पुर्ण माया विश्वकर्माको २ तले घर र नजिकै रहेको लोदिङ सृजनशील क्लबको भवन पहिरोको उच्च जोखिममा परेको हो । सडक विस्तारको क्रममा गएको पहिरो विश्वकर्माको ...

फाप्लु नयाँबस्ती बसपार्क : निर्माण कार्यमा गम्भीर बन्न नगरप्रमुख शेर्पाको निर्देशन

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु नयाँबस्तीमा निर्माणाधिन बसपार्कको कार्यमा ठेकेदार कम्पनीले कम्जोरी गरेको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाबाट बजेट विनियोजन भई निर्माण कार्य सुरु भएको उक्त बसपार्कको आईतबार अनुगमन गर्दै नगरप्रमुख शेर्पाले निर...