केरुङ नाका भोलिदेखि खुल्ने

काठमाडौँ- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ भोलिदेखि खुल्न लागेको छ । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने । रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट...

रावाबेसीमा सञ्चालित शिविरबाट ३७४ जना लाभान्वित

खोटाङ - खोटाङको रावाबेशी गाउँपालिका आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय ७४ जना लाभान्वित बनेका छन् । जनसेवा समाज नेपाल जाल्पाको आयोजना एवम D2N फाउन्डेसन अमेरिका र रावाबेशी गाउँपालिकाको सहकार्ययमा शुक्रबार र शनिबार संचालन गरिएको दुई दिने निशुल्क स्स्वस्थ्य शिविरबाट सो संख्याका विरामी लाभान्वित बनेका हुन् ।...

दलितको हातबाट दही खाएको निहुमा अघोषित बहिष्करणमा परेका टंकप्रसादलाई न्याय देउ : आयोग

खोटाङ - राष्ट्रिय मानव अधिकार आयोगले दलितले छोएको दही खाएको निहुमा अघोषित रुपमा सामाजिक बहिष्करणमा पारिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय टंकप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन र स्थानीय सरकारलाई आग्रह गरेको छ । छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रद...

नेकपाको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन्। प्रधानमन्त्रीओलीले गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले खोटाङबाट नि...

माप्यदुधकोशीमा आलु खेति सम्बन्धि ३ दिने तालिम

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ काँकुमा ३ तिन दिने आलु खेति प्रविधि विषयक कृषि तालिम आयोजना गरिएको छ । आलु ब्लक सञ्चालक समन्वय समिति माप्यदुधकोशी गाउँपालिका ४ र ५ को आयोजनामा कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा कृषक स्तरिय तालिम सञ्चालन गरिएको हो । २५ जना कृषकको सहभागिता रहेको ता...

दलित समुदायका २४ घरमा खानेपानी

सोलुखुम्बु - सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ जुभिङ (किनाइ टोल)मा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । मुभी माउन्टेन ट्रष्ट यूकेको ५ लाख आर्थिक सहयोगमा आयोजनाको संरचना निर्माण गरिएपछि दलित समुदायका २४ घरधुरीमा धारा पु¥याइएको छ । किनाइ मुहानबाट ल्याइएको खानेपानी आयोजनाको आज मुभी माउन्टेन ट्रष्ट नेपालका को...

दमनलाई यातायात पत्रकारिता पुरस्कार

खोटाङ - खोटाङ यातायात प्रालिले पत्रकार दमन राईलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सडक यात्रा गर्ने यात्रु तथा यातायात व्यवसायीको हितमा कलम चलाइरहेको भन्दै खोटाङ यातायात प्रालिले पत्रकार राईलाई ५ हजार राशीको पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समितिको समिक्षालय हलमा शुक्रबार भएको दोश्रो वार्षिक साधा...

सोलुखुम्बु : फोर्चेमा आ’गोला’गी, ४ करोडको क्ष’ति

सोलुखुम्बु – सोलुखुम्बुको फोर्चेमा आ'गोला'गी हुदा करिब ४ करोड बराबरको क्ष'ति भएको छ । खुम्बु पासाङल्हमू गाउँपालिका ४ फोर्चे स्थित निमा कर्मा शेर्पाको २ तले घरमा आ'गोला'गी हुदा ३ करोड ९३ लाख १५ हजार बराबरको क्ष'ति भएको प्र'हरी जनाएको छ । विहिबार दिउँसो २ बजेको पेरिफेरीमा भएको आ'गोला'गीको कारण खुल्न सकेको छैन् । ...

प्रदेश २ मा निजामतिको अनिवार्य अवकाश उमेर ६० बर्ष

काठमाडौँ- प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ । यस ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प...

दुर्गम गाउँ मामेर्कुमा गाउँघर क्लिनिक स्थापना

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मामेर्कुमा गाउँघर क्लिनिक स्थापना गरिएको छ । दुर्गम मानिएको गाउँमा स्थापना गरिएको गाउँघर क्लिनिकको आज गाउँपालिका अध्यक्ष सागर किराँतीले उद्घाटन गरेका छन् । उद्घाटनपछि अध्यक्ष किराँतीले मामेर्कुका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि क्लिनिक स्थापना ...