सोलुका अगुवा किवि कृषक जाङबु शेर्पाको कुरा (भिडियो)

सोलुखुम्बुमा पछिल्लो समय किवि खेति बढिरहेको छ । किवि खेति प्रति किसानको आर्कषण बढिरहँदा उत्पादन भएको किवि बजारीकरणमा भने समस्या भएको कृषकहरुले बताएका छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका जाङ्बु शेर्पाले २०७० सालबाट किवि खेति गर्न सुरु गर्नुभएको हो । उहाँले व्यवसायिक उत्पादन भने विगत ३–४ वर्ष यता मात्...