बासाका २ सय जनालाई ज्याकेट बितरण

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु- बासाका २ सय जनालाई ज्याकेट बितरण गरिएको छ ।

बासा फाउण्डेशनका महासचिब तथा समाजसेबी स्थानिय साङगा बहादुर राईले साबिकको वडा नम्बर ६ का प्रत्येक घरका जेष्ठ नागरिक, अशक्त, फरक क्षमता भएका व्यक्ति, दलित तथा आदिबासी जनजाति, एकल महिला गरि जम्मा २ सय जनालाई न्यानो ज्याकेट बितरण गरेको स्थानिय जंगबहादुर राईले जानकारी दिए ।

जाडो सिजनमा न्यानो कपडा पाएपछि स्थानिय हर्षित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार