६ महिनापछि नेपाल फर्केका शंकर

  हिमाल समाचार
175 Shares

काठमाण्डौँ – निर्देशन र मोडलिङ एकछत्र राज गर्न सफल शंकर विसी ६ महिना अमेरिकाको बसाईपछि एक हप्ताअघि नेपाल फर्किएका छन् ।

हँसिलो र फुर्तिलो स्वभावका शंकर फेरि निर्देशन र मोडलिङलाई निरन्तरता दिने तयारीमा लागेका छन् । उनले भने, ‘लामो अमेरिका बसाईमा रहदा पनि मै संग काम गर्ने गरि बसेका साथीहरुको प्रोजेक्ट शुरु गर्दैछु ।’

शंकरको जीवन संगीनी र छोरी अमेरिका भएकाले पनि उनी बर्षेनी अमेरिका पुग्छन् । ‘अब देखि अमेरिका बसाईलाई बर्षको दुई महिना (बढिमा)बनाउने सोचमा पुगेको छु । बाँकी १० महिना नेपालमै सक्रिय रहन्छु ।’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार