सोलुदुधकुण्ड र टोखाका मेयर बिच भेट, विकासका मोडलबारे छलफल

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु – सोलुदुधुकण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र काठमाण्डौँ स्थित टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी बिच भेटवार्ता भएको छ ।

शुक्रबार मेयर शेर्पाको कक्षमा भएमा भएको भेटमा आ–आफ्नो स्थानीय तहमा अबलम्बन गरिएका विकासका मोडलबारे कुराकानी गरिएको छ ।

भेटमा टोखा नगरपालिकाका मेयर अधिकारीले मेयर शेर्पालाई भ्रमणका लागि निम्तो दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार