लक्ष्मी बर्देवाले कस्लाई भनिन् ‘पर्खी बस्छु’ (भिडियो)

  हिमाल समाचार
112 Shares

सोलुखुम्बु – कवि ‘बस्ती राई बगर’ले गीत लेखनमा डेब्यू गरेका छन् ।

रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका उनले आधुनिक गीत ‘पर्खी बस्छु’बाट गीतकारको रुपमा डेब्यू गरेका हुन् ।

बगर लिखित गीत टेक नाछिरिङको संगीतमा तयार भएको छ । अन्जु पन्तको स्वरमा रेकर्ड भएको गीतको भिडियोमा लक्ष्मी बर्देवा, दुर्लभ जन्तरे र श्याम राईले अभिनय गरेका छन् ।

दुर्लभ जन्तरेले भिडियोको निर्देशन तथा कथा बुनेका हुन् । गीतकार, संगीतकार र निर्देशक तिनैजना सोलुखुम्बुको सोताङमा जन्मेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार