कोरोनाले ज्यान गुमाएका राईको अन्त्यष्टी

  हिमाल समाचार
742 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको अन्त्यष्टी गरिएको छ ।

नेपाली सेनाको निगरानीमा स्वास्थ्य मापदण्ड पालना गरि मृतकका परिवार र आफन्तले फाप्लु स्थित राई समुदायले प्रयोग गर्दै आएको घाटमा अन्त्यष्टी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

पाँचथर घर भएका ३८ वर्षिय मिलन राईको उपचारका लागि झापा लैजादै गर्दा विहिबार बाटैमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार