दिक्तेल रुपाकोटको बजेट : ८५ करोड ८ लाख ६२ हजार

  हिमाल समाचार
77 Shares

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाले ८५ करोड ८ लाख ६२ हजारको बजेट ल्याएको छ ।

आज भएको नगरसभामा उक्त बजेट पेश गरिएको हो । निति तथा कार्यक्रममा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण, शिक्षा र कृषि लगायतका कार्यक्रमलाई प्राथमिकता दिईएको छ । निति तथा कार्यक्रम मेयर दिपनारायण रिजाल र बजेट उपमेयर विणादेवी राईले प्रस्तुत गरेका थिए ।

मेयर रिजालले सम्बृद्ध नगरलाई केन्द्रीत गरेर बजेट ल्याएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार