माओवादी केन्द्रले डाक्याे स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक

  हिमाल समाचार
63 Shares

काठमाडाै- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बाेलाउने निर्णय गरेकाे छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको बैठकले साउन १७ गते स्थायी कमिटी र साउन २० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार