थप २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृ’त्यु

  हिमाल समाचार
49 Shares

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ६१६ ओटा नमुनाको परीक्षण गर्दा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ९ हजार ६३७ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार