सुरक्षा सेन्चुरीको ‘मेरो मनको आफ्नो मान्छे’ (भिडियो)

  हिमाल समाचार  114 पटक हेरिएको

काठमाण्डौँ – गायिका सुरक्षा सेन्चुरीको स्वरमा रेकर्ड गरिएको ‘मेरो मनको आफ्नो मान्छे’बोलको गीत सार्वजनिक गरिएको छ ।

जीवन राईको गीत, संंगीतमा तयार भएको गीतमा विष्णु अधिकारीले एरेन्जमेन्टको पाटो सम्हालेका छन् ।

सुमन राई अफिसियलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुरक्षा सेन्चुरी र पृथ्वी थापाले अभिनय गरेका छन् ।

गीतमा प्रेमीको सम्झनामा प्रेमिकाको प्रेमिल भावना बेलिविस्तार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार