माधवकुमार नेपाल समूह छलफलमा

  हिमाल समाचार
70 Shares

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरु छलफलमा जुटेका हुन् ।

पार्टी एकताका लागि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

काठमाडौँको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा जारी छलफलमा नेपाल समूहका २२ सांसद सहभागी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार