सोलुमा ट्रिपर दु’र्घटना, दुई घा’ईते

  हिमाल समाचार  466 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको खाम्जेमा ट्रिपर दु’र्घटना हुँदा २ जना घा’ईते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका २ मा निर्माणाधिन ५.२ मेगावाटको दोभान हाईड्रोपावरको बा. २ क. ४७०८ नम्बरको ट्रिपर काठमाण्डौबाट सामान लिएर हाईड्रोपावरका जाँदै गर्दा बुधबार राति ८ बजे दु’र्घटनामा परेको हो ।

दु’र्घटनामा परि रामेछाप घर भएका जगत विक र काभ्रे घर भएका अनिल तामाङ घा’ईते भएको हाईड्रोपावरका जनसम्पर्क अधिकृत फुर्वा लामाले जानकारी दिए । घा’ईतेहरुको जुनबेशी स्वास्थ्य चौकीमा उ’पचार भईरहेको छ ।

ट्रिपर सडकबाट १ सय मिटर तल ख’स्दा १३ ड्रम डिजेल न’ष्ट भएको छ भने ट्रिपरमा पु’र्ण क्ष’ति पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार