प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त, झा पदमुक्त

  हिमाल समाचार
0 Shares

काठमाडाै- प्रदेश २ प्रमुख राजेश झा पदमुक्त भएका छन । त्यस्तै हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णय गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार