दुुर्गा गणेश मन्दिरबाट चोरी

  हिमाल समाचार
623 Shares

सोलुखुम्बु – माप्य दुधकोशी गाउँपालिका ३ बासास्थित दुर्गा गणेश मन्दिरको भेटी चोरी भएको छ ।

२०७४ सालमा स्थापना भएको उक्त मन्दिरमा हालसम्म संकलन भएको करिब ५०÷६० हजार भेटी चोरी भएको हो ।

मंगलबार राती चोरी भएको हुन सक्ने अनुमान गरिएको छ । मन्दिरको झ्यालको ग्रिल काटेर डोेनेशन बक्समा भएको भेटी चोरी भएको पाईएको सहकर्मी ललित कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार