दिक्तेल रुपाकोटले विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने

  हिमाल समाचार
126 Shares

खोटाङ – कोरोना संक्रमणको डरले लामो समय विद्यालय बन्द गरेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाले विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

१८ बर्ष पुरा भएका १५ वटै वडाका विद्यार्थीलाई असोज ४ र ५ गते कोरोना भाइरस विरुद्धको पहिलो तथा दोस्रो खोपको मात्रा लगाउने भएको हो । मेयर रिजालको सचिवालयका अनुसार पहिलो मात्रा लगाएर दोश्रो मात्रा लगाउन छुट भएका कम्तिमा २८ दिन पुगेका पनि खोप लगाईने छ ।

खोप लगाउन विद्यार्थीलाई आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार