सोलुमा दुई हजार बढि कोरोना संक्रमित

  हिमाल समाचार
469 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा कोरोना भाइरस संक्रमित संख्या दुई हजार बढि देखिएको छ ।

पछिल्लो पटक सोलुदुधकुण्ड नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या दुई हजार ४३ पुगेको स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टामा ६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । सक्रिय संक्रमित जम्मा ३९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार