सोलुका २८ सय बढि विद्यार्थीलाई खोप

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा २८ सय विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाईएको छ ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाका ८ वटै स्थानिय तहका २८ सय ६३ जना विद्यार्थीलाई खोप लगाईएको हो ।

जसमा सोलुदुधकुण्डका १२ सय ७५ जना, सोताङका ३ सय, माप्यदुधकोशीका ४१०, महाकुलुङका १८८, खुम्बु पासाङल्हामका एक सय, थुलुङ दुधकोशीका २५५, नेचासल्यानका २८५ र लिखुपिकेका ५० जना १८ वर्ष माथिका विद्यार्थीलाई एस्टाजेनेका खोप लगाईएको हो ।

विद्यार्थीका लागि खोप अभियान भदौ २० देखि २५ गते सम्म सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार