खुम्बुमा ३० जना काँग्रेस प्रवेश

  हिमाल समाचार
483 Shares

सोलुखुम्बु – खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ मा ३० जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।

खुम्बु काङ्ग्रेस ५ नम्बर वडा काठमाडौं सम्पर्क कार्यालयको स्थापना कार्यक्रमका बिच उनिहरुलाई काँग्रेसमा स्वागत गरिएको काँग्रेस पालिका प्रबक्ता पासाङ शेर्पाले जानकारी दिए ।

अन्य पार्टिको कार्य शैलि प्रति असन्तुष्टि जनाउँदै काँग्रेस प्रवेश गर्नेलाई ५ नम्बर का वडासभापति मिङमा शेर्पाले स्वागत गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार