महाकुलुङमा माओवादीको कार्यकर्ता प्रशिक्षण

  हिमाल समाचार
581 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रको आयोेजनामा पालिका स्तरिय भेला तथा प्रशिक्षण र शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

माओवादी केन्द्रको पालिका स्तरिय कमिटिको आयोजनामा छेस्काममा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा दर्जनौ नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि माओवादी प्रदेश गरेका छन् ।

कार्यक्रममा माओवादीका जिल्ला अध्यक्ष गोम्बु शेर्पा कज्र्याङ, सचिव असिम राई, प्रदेश कमिटी सदस्य सागर किराती लगायतको उपस्थिती रहेको पालिका कमिटी सचिव अम्बिर काजि कुलुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार