सल्यानका खत्रीको सव ल्याउँदै गरेको गाडि बेलिडाँडामा दु’र्घटना

  हिमाल समाचार  679 पटक हेरिएको

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका २ सल्यानका ओमबहादुर खत्रीको सव ल्याउदै गरेको गाडि दु’र्घटनामा परेको छ ।

केही दिन अघि सोमालियमा मृ’त्यु भएका खत्रिको सव काठमाण्डौबाट ल्याउदै गरेको बा १७ च ७११ नम्बरको जिप सोलुदुधकुण्ड नगरपालिकाको बेलिडाँडामा बुधबार राति करिब १ बजे अनियन्त्रीत भई दु’र्घटनामा परेको हो ।

गाडिमा सवार मृतक ओमबहादुरकी भतिजि र भाउजु भने घाईते भएका छन् । उनिहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेकोे मृ’तक ओमकुमारका दाजु धनबहादुर खत्रिले जानकारी दिए।

गाडि ढुंगामा ठोक्किदा क्ष’ति पुगेको छ । प्रहरीले यसबारे जानकारी नआएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार