अन्तरपालिका स्तरीय पुरुष भलिबलको उपाधि रावाँबेसी ‘ए’ लाई

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु – खोटाङको रावाँबेशीमा सम्पन्न अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रावाँबेसी गाउँपालिका ‘ए’ ले हात पारेको छ । ऐसेलुखर्क गाउँपालिका ‘बि’ लाई पछि पार्दै रावाँबेसी गाउँपालिकाले उपाधि हात पारेको हो ।

त्यस्तै, खोटेहाङ गाउँपालिका तृतिय भएको छ । प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुने टिमलाई क्रमश १ लाख, ७५ हजार, ५० हजार र २५ हजारको साथमा सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार