नेचासल्यानमा कांग्रेसको अग्रता

  हिमाल समाचार
2.1k Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा शुरुवाती ९९ मत गणनामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

पालिका अध्यक्षमा कांग्रेस उम्मेदवार धनजन राईले ५० मत ल्याउदा एमाले उम्मेदवार डुफ कुमार बास्तोलाले ३२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका भुपेन्द्र कटेलले ८ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी विना राईले ४५ मत प्राप्त गर्दा एमाले उम्मेदवार सृजना राईले ३२ मत पाएकी छिन् ।

वडा नं १ अध्यक्षमा कांग्रेसका रमेश राईले ४४ र एमालेका जस बहादुर राईले ४३ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार