तामाखानीमा कांग्रेसको जित

  हिमाल समाचार
2.1k Shares

सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीमा नेपाली काँग्रेसको प्यानलै बिजयी भएको छ ।

२६६ मत सहित लाक्पा गेलु शेर्पा र उनका प्यानल बिजयी भएका हुन् । एमालेका उम्मेदवारले १४६ मत प्राप्त गर्दा माओवादीका उम्मेदवारले १४७ मत प्राप्त गरेका छन् ।

यसअघि टाक्सिन्दु वडा गुमाएको कँंग्रेसले तिङला र टाप्टिङमा जित निकालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार