नेलेदेखि दुधकोशी सामुदायिक अस्पतालसम्म कालोपत्रे हुने

  हिमाल समाचार
413 Shares

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको नेलेदेखि दुधकोशी सामुदायिक अस्पतालसम्मको सडक कालोपत्रे हुने भएको छ ।

नेले, चारघरे, पालिका केन्द्र, बैंक हुदैँ दुधकोशी सामुदायिक अस्पतालसम्म १२.५ किलोमिटर सडक कालोपत्रे हुने गरि प्रदेशबाट बहुबर्षिय योजना स्विकृत भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

कालोपत्रेका लागि प्रदेशले बहुबर्षिय योजना अन्तरगत ६१ करोड स्विकृत गरेको छ । यो योजना आगामी ५ बर्ष भित्र कार्यान्वयन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार