ओखलढुंगा सदरमुकामै रहेको सार्वजनिक सौचालय भद्रगोल

  हिमाल समाचार
2k Shares

सोलुखुम्बु – ओखलढुंगाको सिद्धिचरण नगरपालिका कार्यालय नजिकै रहेको सार्वजनिक सौचालय दुर्गन्धित बनेको छ ।

कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय व्यवस्थापन गर्न नसक्दा वर्षौदेखि फोहोर, अव्यवस्थित तथा भद्रगोल अवस्थामा रहेका छन् ।

उक्त सौचालयको तस्विर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएसँगै अहिले आलोचना समेत सुरु भएको छ । सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले शनिबारे हटिया नजिक निर्माण गरेकोे थियो ।

यस विषयमा सिद्धिचरण नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष उमङ्ग श्रेष्ठले सौचालय सुधार गर्ने प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार