सोलुमा असोज २८ र २९ गते मोतिविन्दु शल्यक्रिया शिविर हुने

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा असोज २८ र २९ गते मोतिविन्दु शल्यक्रिया आँखा अप्रेशन) शिविर हुने भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिशष्ठान काठमाण्डौँको सहकार्यमा दुई दिन सःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर आयोजना गर्ने भएको हो । शल्यक्रियाका लागि तिलगंगाबाट वरिष्ठ नेत्र विशेषज्ञहरु फाप्लु आउने बताइएको छ । जसका लागि जिल्ला सामुदायिक आँखा … Continue reading सोलुमा असोज २८ र २९ गते मोतिविन्दु शल्यक्रिया शिविर हुने