सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक भदौ २७ मा बस्ने भएको छ । आज शनिबार पार्टीले एक पत्र निकाल्दै यहि भदौ २७ गते पार्टी कार्यालय बसन्तबजारमा बैठक बस्ने भएको हो
पार्टीका सह–सचिव उत्र मान खालिङ राईले संगठन सम्बृद्व विविध विषय माथि छलफल गर्नु पर्ने भएकाले जिल्ला कार्य समितिको बैठक बस्न लागिएको बताउनुभयो ।