सोलुदुधकुण्ड नगरपालिका र सोलु चाम फ्रान्स बिच सम्झौता

  हिमाल समाचार
112 Shares

सोलुखुम्बु, कार्तिक २८ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र सोलु चाम फ्रान्स बिच सम्झौता भएको छ । नगरपालिका र सोलु चाम फ्रान्सले आज बुधबार नगर क्षेत्रको फोहोर मैलालाई व्यवस्थापन गर्न सम्झौता भएको हो ।

 

फलफूल खेतीका लागि कृषकहरुलाई फलफूलका बिरुवा वितरण गर्न वार्षिक ५० हजार अमेरिकी डलर (करिब ६५ लाख नेपाली रुपैयाँ) को कार्यक्रम कार्यान्वयन गर्ने समझदारी भएको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले हस्ताक्षर गर्नु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार