तामाखानीका २३ विपन्न परिवारलाई प्रशासनको राहत

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका २३ विपन्न परिवारलाई राहत बितरण गरिएको छ । ती विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालयले विपत व्यवस्थापन समिति अन्तरगतको बजेटबाट राहतस्वरुप एक थान सिरक र एक बोरा चामल वितरण गरेको हो । राहत प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले हस्तान्तरण गरेका हुन् । ...

चिसंखुगढीका २७ पशुपंक्षि फार्म अनुदानका लागि छनौट

ओखलढुंगा – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले २७ वटा पशुपंक्षि फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिका अन्तरगत रहेको कृषि, पर्यटन, पुर्वाधार तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष टेकराज कटवालको अध्यक्षतामा आज बसेको बैठकले प्रति फार्म ८५ हजार अनुदान रकम उपलब्ध गराउने गरि २७ वटा पशुपंक्षि फार्म छनौट गरेको हो । ग...

गोराखानी वडा कार्यालयको भवन शिलान्यास, मेयर शेर्पाले के भने ?

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ९ गोरखानीमा वडा भवन शिलान्यास गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बुधबार एक कार्यक्रमका बिच ६६ लाखको लागतमा बन्ने वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् । शिलान्यासपछि मेयर शेर्पाले आगामी असार मसान्त भित्रमा वडा भवन निर्माण काम सम्पन्न गर्न निर्माण कम्...

नेचासल्यानले कृषक प्रोत्साहनमा खर्चियो १४ लाख २५ हजार, ५४ कृषक पुरस्कृत

सोलुखुम्बु - नेचासल्यान गाउँपालिकाले ५४ कृषकलाई पुरस्कृत गरेको छ । कृषि तथा पशुपालनको व्यवसायिकतामा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले नगद सहित कृषकलाई पुरस्कृत गरेको हो । कृषि तथा पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अन्तरगत तीन माछा फार्म संचालकलाई जनही ५० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, २...

तिङलाका २५ परिवारलाई सोलु प्रशासनको राहत

सोलुखुम्बु – सोलुखुम्बुको तिङलामा २५ घरपरिवारलाई राहत बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अति बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका २५ परिवारलाई एक बोरा चामल तथा एक थान सिरक बितरण गरेको हो । चिसो अत्याधिक बढेको र आर्थिक अबस्था कमजोर भएका परिवारलाई दैनिकी सहजताका लागि राहत बितरण गरिएको प्रमुख जिल्ला अध...

बहुप्रतिक्षित सोलु करिडोरको परीक्षण प्रसारण आईतबारदेखी

सोलुखुम्बु – नेपाल सरकारको प्राथमिकता प्राप्त बहुप्रतिक्षित सोलुकरिडोर १३२ केभि प्रसारण लाईनको आईतबारबाट परीक्षण प्रसारण गरिने भएको छ । उदयपुरको कटारी मरुवाका स्थानीयको अबरोधका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजनाले अदालतको फैसला पछि आवश्यक काम सकेर परीक्षणको प्रसारणको तयारी गरेको हो । मिर्चैया देखि तिंलाको लाम्म...

सोलुखुम्बुमा किवि उत्पादनमा बृद्धि

सोलुखुम्बु – सोलुखुम्बुमा किवि उत्पादनमा बृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको ३ वर्षको तथ्याङ्क अनुसार जिल्लामा किवि उत्पादनमा बृद्धि भएको पाइन्छ । जिल्लामा आर्थिक वर्ष २०७५–७६ मा ५६ मेट्रिकटन किवि उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७६–७७ मा आईपुग्दा ९ मेट्रिकटनले बृद्धि भएर किविको उत्पादन ६५ मेट्रिकटन प...

ऊर्जा मन्त्री भुषाल र संघीय सांसद राईबीच भेट, उज्यालो सोलुखुम्बुका लागि करिब ३ अर्बको टेण्डर खोलिने

सोलुखुम्बु – “उज्यालो सोलुखुम्बु अभियान“लाई सार्थक तुल्याउन प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालसँग भेट गरेका छन् । विहिबार मन्त्रालयमा भएको भेटमा सांसद राईले हिमाली जिल्ला सोलुखुम्बुलाई उज्यालो जिल्ला बनाउने गरि ग्रामिण विद्युतीकरणको टेण्डर आब्हान गर्न आग्रह गरे...

सोलुखुम्बु : ६ महिनामा १८६३ जना सवारी कारबाहीमा

सोलुखुम्बु – सोलुखुम्बुमा सवारी नियम उल्लङघन गर्नेहरु बढेका छन् । जिल्लामा पछिल्लो समयमा लाईसेन्स विना नै सवारी चलाउनेहरुको संख्या बढेको हो । पुष महिनामा मात्रै ३१० वटा सवारी कारबाहीमा परेका छन् । उनिहरुबाट २ लाख ५० हजार राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको साउन यता १८६३ सवारी कारबाहीमा परेका छन् । साउनमा ...

नेचासल्यानका तीनकन्या र सुके पोखरीको पुनःभरणको काम शुरु

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा रहेको सुके पोखरी र नेचासल्यान ५ मा रहेको तीनकन्या पोखरीको पुनःभरणको काम शुरु गरिएको छ । एइआइएन लग्जेम्बर्गको आर्थिक सहयोग, ग्रामीण विकास संस्थाको प्राविधिक सहयोग तथा स्थानीय सरकारको समन्वयमा संचालित सोलुवाट्री परियोजना अन्तरगत दुवै पोखरीको पुनःभरणको शिलान्यास नेचासल...