नेपाल लाईफले दियो दुई परिवारलाई मृ’त्यू दाबी रकम

सोलुखुम्बु – नेपाल लाईफ ईन्सुरेन्स सोलुखुम्बुले २ परिवारलाई मृ'त्यू दाबी रकम वितरण गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुका टसिछिरिङ शेर्पाको नि'धन पछि उनको श्रीमतीलाई १० लाख र सोलुदुधकुण्ड नगरपालिका २ का कामी शेर्पाको नि'धन पछि उनका छोरालाई ५ लाख ६५ हजार बराबरको चेक आईतबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण ग...

नागरिक एप आजबाट औपचारिक शुभारम्भ

काठमाडौं- थप सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिए । उनले भने, ‘अहिले...

ओरालो लाग्याे सुनको भाउ

काठमाडौं- स्थानीय बजारमा सुनको मुल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदी पनि ...

दिक्तेल रुपाकोट : असिनाले अन्न तथा फलफूल बाली स्वाहा !

खोटाङ – बुधबार परेको असिनाले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १२ जालपाका अन्न तथा फलफूल बाली नष्ट गरेको छ । बाक्लो परेको असिनाबाट अप्रत्यासित क्षति व्यहोर्नुपरेको वडाअध्यक्ष विकास राईले जानकारी दिए । अघिल्लो बर्ष देखि नास्पती र पेरीबाट जुस उत्पादन थालेको जालपामा नास्पती र किविको बोटलाई क्षति पु¥याएको छ ।...

अग्नी पीडित फर्निचर उद्योगीलाई राहत

खोटाङ- प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट विस्थापित गणेश फर्निचर उद्योगलाई राहत प्रदान गरेको छ । प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कमा अवस्थित उद्योगलाई राहत प्रदान गरेको हो । बुधबार कोषका विशिष्ट सदस्य र...

खोटाङमा दुई महिनामा २४ वटा सामुदायिक वनमा ड’ढे’लो

खोटाङ- दुई महिनामा खोटाङका २४ वटा सामुदायिक वनमा डढेलो लागेको छ। सुख्खा र हावाहुरीको मौसम सुरु भएपछि जिल्लाको विभिन्न स्थानमा रहेका सामुदायिक वनहरुमा डढेलो लागेको हो। ११ फागुनदेखी १६ चैतसम्म २४ वटा सामुदायिक वनमा डढेलो लाग्दा ३ घर जलेर नष्ट भएको, चार सय मिटर खानेपानी पाइप डढेको र केपिलासगढी गाउँपालिकाको बासपानीका ...

चट्याङ पिडित खड्का परिवारलाई रावावेशीको राहत

खोटाङ– चट्याङबाट घरमा क्षती व्यहोरेका परिवारलाई गाउँपालिकाको राहत बितरण गरेको छ । बुधबार साँझ असिनापानी सँगै चट्याङले हानेर रावाबेंशी गाउँपालिका–६ हौंचुर भैसे घर भएका ज्ञान बहादुर खड्कालाई गाउँपालिकाले घर मर्मत पछि लाग्ने जस्तापाता, त्रिपाल, ९० के.जि चामल, एक कार्टुन तेल, ५ के.जि नुन, ५ के.जि दाल तत्काल राहत स्वरु...

बैंकका सबै शाखा खुला रहने

काठमाडौँ- उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ। सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ। सबै शाखा ...

कोरोनाको त्रास, बन्द हुदैँ हाटबजार

सोलुखुम्बु- देशको ११ वटा भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी भएको बेला कोरोना संक्रमितको संखया कम भएको जिल्लाका स्थानीय सरकारले हाटबजारहरु बन्द गर्ने निर्णय गरेका छन् । संक्रमण जोखिमलाई मध्यनजर गर्दै सोलुखुम्बु तथा खोटाङको स्थानीय सरकारले आफ्नो क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेका हुन् । खोटाङको...

आपूर्ति व्यवस्था सहज बनाउन र्‍यापिड रेस्पोन्स टोली

काठमाडाैँ- भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्‍यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण ...