एकैदिन ११ सयले घट्यो सुन भाउ, हेर्नुहोस् तोलाको कति पर्छ ?

काठमाडौँ- एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि ८९ हजार ८ सय कायम भएको छ । असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो । असार ५ गते ८९ हजार ९ सय रुपैयाँम...

लगानीकर्ता तिलक कोइराला फेरी अनसनमा

काठमाडौं- पुँजी बजार सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् । आइतबार विहान सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि कोइराला अनसन बसेका छन् । सेयर बजार सुधारका लागि गर्नुपर्ने १८ वटा कामहरु सरकारी पक्षबाट नभएपछि कोइरालाले अनसुरु बस्न बाध्य भएको जनाएका छन् । कोइराला यस अघि पन...

सरकारले दियो चुनाव खर्च ७ अर्ब

काठमाडौँ- सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका छन्। निर्वाचन आयोगले निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आग्रह गरेको थियो। सरकारले वैशाख १७ र २७ मा निर्वा...

एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै

काठमाडौं- नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उहाँहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्...

सेयर बजारबारे बुझेर आईपिओ भर्नुहोस्!

काठमाडौं- आईपिओ अगाडी सेयर बजारको बारेमा केही बुझ्नुहोस् । सेयर के हो ? तपाईहरुलाई जानकारी नै छ कुनै पनि ठूलो कम्पनी ज्ञसंञ्चालन गर्नको लागि सानो पुँजीले पुग्दैन । दुई चार जनाको पैसाले मात्रै पनि नपुग्न सक्छ । वा चलिरहेको कम्पनीलाई क्षमताबृद्धि (अपग्रेड) गर्नुपरो, कुनै नयाँ योजना ल्याउनुपरो त्यसको लागि पैसा प...

लोखिममा रक क्लाईम्बीङ सेन्टर निर्माण सुरु

सोलुखुम्बु- लोखिममा रक क्लाईम्बीङ सेन्टर निर्माण थालिएको छ । थुलुङदुधकोशी गाउँपालिकाको ९ लोखिमको आयोजना र संस्कृति पर्यटन मन्त्रालय अन्तरगतको नेपाल पर्वतिय प्रतिष्ठानको सहयोगमा रक क्लाम्बीङ सेन्टर निर्माण थालिएको हो । रक क्लाईम्बीङ सेन्टरका लागि वडाले २ लाख रुपैया बजेट बिनियोजन गरेको वडाध्यक्ष भुपाल सिंह राईल...

सोलुखुम्बु र ओखलढुंगा जिल्लामा सञ्चालित विभिन्न जोनका कार्यक्रम सार्वजनिक

सोलुखुम्बु - प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ओखलढुंगाले सोलुखुम्बु र ओखलढुंगा जिल्लामा सञ्चालित विभिन्न जोनका कार्यक्रम सार्वजनिक गरेको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको बाहुण्डीमा एक कार्यक्रमको आयोजना गरि ५ करोड २९ लाखको कृषि कार्यक्रम सार्वजनिक गरिएको हो । ओखलढुंगा ...

ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने

काठमाडौं- ट्राफिक नियम उल्लंघनको जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । नियम उल्लंघन बापत बुझाउनुपर्ने जरिवाना अनलाइबाटै भुक्तानी गर्न मिल्नेगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट अनलाईन सेवा सञ्चालनमा ल्याउन लागेको हो । यो व्यवस्थाले जरिवाना तिर्न ट्राफिक कार्यालयनै धाउनुपर्ने बाध्यता अन्त्य हुन...

सोलुका बन्यजन्तु पिडितले क्षतिपुर्ति पाएनन्

सोलुखुम्बु- गत साउन यता भालुको आक्रमणबाट ४ जना घाईते भएका छन् । चालु आर्थिक वर्ष २०७७–७८ को ६ महिनामा भालुको आक्रमणमा परि विभिन्न स्थानका ४ व्यक्ति घाईते भएका हुन् । सोलुदुधकुण्ड नगरपालिका १ की माया अधिकारी, तिङलाका मोहन भुजेल र महेश कार्की घाईते भएका भएका छन् । त्यस्तै, सोताङ गाउँपालिका ५ का कुल बहादुर कार्की प...

खोटाङका मिर्गौला रोगी कृष्ण खत्रीलाई सहयोग रकम जुट्दै

खोटाङ- संयुक्त आवाज परिवर्तन समाजको पहलमा खोटाङका एक जना मिर्गौला रोगीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न रोगबाट ग्रसित भएपछि उपचारका क्रममा आर्थिक अभाव झेलिरहेका सर्वसाधारणलाई सहयोग जुटाउँदै आएको समाजको पहलमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)का मिर्गौल...