भारतीय सेना प्रमुख रावतको अन्त्येष्टि शुक्रबार

काठमाडौं- हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख विपिन रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीमा हुने रावतको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली सेनाका बलाधिकृत बालकृष्ण कार्की सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तीन वर्ष भारतको स्थल सेनाध्यक्षक...

मंगलबारबाट जापान प्रवेशमा प्रतिबन्ध

काठमाडाैँ- जापानले नयाँ भाइरस ओमिक्रोन संक्रमण देशमा प्रवेश गर्न नदिन भन्दै यहि मंगलबारबाट विश्वभरबाट बिदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध घोषणा गरेको छ । प्रधानमन्त्री फुमिओ किशिदाले नोभेम्वर ३० तारिख मध्यरातबाट बिदेशीको प्रवेशमा प्रतिबन्ध घोषणा गरेका हुन् । जापानले व्यापार यात्रुहरू, विदेशी विद्यार्थीहरू र विदेशी इन...

२३ जना विदेशी नागरिक नाका छली नेपाल प्रवेश

काठमाडौं- नेपालमा भिसा नलिएर प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । पछिल्लो चार वर्षमा २३ जना विदेशी नागरिक नाका छली नेपाल प्रवेश गरेको पाइएको अध्यागमन विभागले जनाएको छ । भुटानी र तिब्बती शरणार्थीलाई मात्र नेपालले मान्यता दिएको छ । तर, पछिल्लो वर्षहरुमा विभिन्न देशका नागरिक नाका छली नेपाल प्रवेश गर्ने गरेका छन् । अध्य...

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले ल्यायाे तरंग

काठमाडाैँ- दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले तरंग पैदा गरेको छ । प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको जनाएको छ । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ भएको पनि बताएको छ । अन्तराष्ट्रिय ...

नेपाललाई स्तरोन्नति गर्ने प्रस्ताव अनुमाेदन

काठमाण्डाै- नेपाललाई संयुक्त राष्ट्र सङ्घको महासभाले आउँदाे सन् २०२६ सम्ममा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । त्यस प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्र सङ्घका लागि नेपा...

डब्लुएचओले दियाे यस्ताे चेतावनी

काठमाडाैँ-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणका कारण युरोप र एसियाका केही क्षेत्रमा मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। हाल युरोपमा कोभिड १९ संक्रमणको जोखिम फेरि बढ्दै गएको छ। केही राष्ट्रहरुले संक्रमण बढेपछि फेरि लकडाउन सहितको प्रतिबन्धहरु लागू गरेका छन्। ती प्रतिबन्धहरु...

शत्रुधन महतो प्रदेश २ का उद्योगमन्त्री बन्दै, राय बर्खास्त

जनकपुर: नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सहभागी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना दलका एक मन्त्रीलाई बर्खास्त गरेका छन् । राजीनामा गर्न मुख्यमन्त्री राउतको निर्देशन नमानेपछि उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई मंगलबार पदमुक्त गरिएको हो । मुख्यमन्त्री राउतका प्रमुख स्वकीय ...

बाइडेन र सीबीच भर्चुअल बैठक

काठमाडाैँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भर्चुअल बैठक भएको छ । तइवान, साइबर सुरक्षा, व्यापार र आणविक अप्रसार सन्धी जस्ता विषय वार्ताका एजेण्डा हुने बताइएको छ । ताइवाको विषयलाई लिएर दुई देशबीच तनाव बढिरहेको बेला भएको बैठकमा अमेरिकी राष्ट्रपति बाइडेनले उनीहरुबीचको मत भिन्नतालाई द्वन्द्वमा...

कर तिर्न टेस्लाको पाँच अर्ब बराबरको सेयर  बिक्री

काठमाडाैँ- टेस्ला कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले  कर तिर्न टेस्लाको पाँच अर्ब बराबरको सेयर  बिक्री गरेका छन् । यसअघि, उनले ट्विटरमा आफ्ना फ्यानहरुलाई आफूले टेस्लाको १० प्रतिशत सेयर बेच्दा ठिक हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दै एउटा पोल राखेका थिए । करसम्बन्धी नियमलाई ध्यानमा राख्दै उनले सेयर बेचेको बताइएको छ ।...

पत्रकार निरौलाले लिए विश्वकै लामो रेडियो अन्तरवार्ता

काठमाण्डौँ – डेढ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भानुभक्त निरौलाले २५ घण्टा २७ मिनेट लामो रेडियो अन्तरवार्ता लिएका छन् । विश्व रेकर्डका लागि लिइएको अन्तरवार्ताका जवाफकर्ताको रुपमा पर्यटनविद् आङफिन्जो शेर्पा थिए । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने हेतुले शुरु गरिएको ‘सबैभन्दा लामो रेडियो अन्तरवार्ता...